Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा छठको तयारी पूरा, ५० हजार बढिले अवलोकन गर्ने

com.uiehrfuiehfodhs.hgguy-1542033707.png

२६ कार्तिक, हेटौंडा । हेटौंडाको राप्ती नदीमा बिगत ४० बर्षदेखि मनाउदै आएको छठपर्वलाई  यस बर्ष पनि धुमधाम संग मनाउन आवश्यक तयारी पुरा भएको  छ । छठ पूजा ब्यवस्थापन समितिले सोमबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी यस बिषयमा जनाकारी गराएको हो । पूजा ब्यवस्थापन समितिका सदस्य  नन्दलाल दासले  हेटौंडाको राप्ती छठ घाट दुलही झैं सिघारिएको...

छठ पुजाका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौः एसपि गुरुङ  

D-Police-1506340151-1542032854.JPG

२६ कार्तिक, हेटौँडा ।  यता छठ पर्वमा हुने आपराधिक घटनालाई मध्यनजर गर्दै  जिल्ला प्रहरी कार्यालयले छठ पुजा छठ पुजा आयोजना हुने स्थल राप्ति तटमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले  प्रस्ट खबरसंग कुरा गर्दै पुजा आयोजना हुने स्थल राप्ति तटमा...

हेटौँडामा ३ सुमोबाट बढि भाडा फिर्ता, एक जना पक्राउ

A3-1542016945.jpg

२६ कार्तिक, हेटौँडा । हेटौँडाबाट काठमाडौं जाने यात्रुबाट बढि भाडा लिने ३ वटा सुमोबाट बढि भाडा फिर्ता गरिएको छ । एक जना पक्राउ समेत परेका छन् ।  सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वमा हेटौँडा–१ चौकीटोलस्थित सुमो काउन्टर पुगेको प्रहरी टोलीले ३ वटा सुमोबाट बढि भाडा फिर्ता गराएको हो ।...

गैडाकोटमा सवारी दुर्घटना २५ जना घाइते ३ को अवस्था गम्भिर

IMG_20181015_080136-1541985875.jpg

२६कार्तिक ,गैडाकोट  । गैडाकोट नगरपालिका अमरापुरिमा आज विहान भएको सवारी दुर्घटनामा २५ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।  विहान २ बजेको समयमा गैडाको नगरपालिका बर्दघाट सुस्ता पुर्व बडा न १४ स्थीत पुर्व पश्चिम सडक खण्डको अमरापुरीमा दुर्घटना भएको हो । पश्चिमबाट पुर्व तर्फ दाङ देखि...

निशुल्क एम्बुलेन्स सञ्चालन अभियानमा सहयोग जुट्दै

Ambulnce-1541941466.jpg

२५ कार्तिक, हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित ओखरबजारमा एबुलेन्स सञ्चालनका लागि शुरु गरिएको आर्थिक संकलन अभियानको क्रममा आईतबार मध्यान्हसम्म १७ लाख रुपैया नाघेको छ ।  अभियान सुरु गरिएको चौथो दिन आइतबार मध्यान्हसम्म १७ लाखभन्दा बढी रकम संकलन भएको ओखरबजार स्वास्थ्य सेवा संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी...

धादिङमा ग्यास बुलेट को ठक्कर बाट आमाछोरीको मृत्यु

IMG_20181015_080136-1541931340.jpg

२५ कार्तिक धादिङ  । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेटको ठक्करबाट आमा छोरी दुई जनाको मृत्यु भएको छ।  आइतबार दिउसो  सडकमा हिँडिरहेका  ३५ वर्षीया गीता नेपाली  र निजको छोरी १९ वर्षीया सुनिता नेपाली को ग्यास बुलेटको ठक्करबाट मृत्यु भएको धादिङ  प्रहरीले जनाएको छ। मृत्यु भएकी गीता  नेपाली धादिङ बेनीघाट रुराङ...

जुवाडेको आक्रमणबाट दुई प्रहरी घाइते

nepal-P1-1541861420.jpg

२४ कार्तिक, दैलेख । दैलेखको दुल्लूमा जुवाडेको आक्रमणमा दुई प्रहरी घाइते भएका छन् । आक्रमणबाट इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक बजिरसिंह बिष्ट र प्रहरी सहायक निरीक्षक सुजन खड्कालाई टाउकोमा चोड लागेको जनाईएको छ । सडक नै अवरुद्ध गरी जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि तास कौडा खोलिरहेका स्थानीयले  ढ्ङ्गा...

मह जोडि जनआन्दोलन पदकबाट सम्मानित

Maha-Jodi-1541858683.png

२४ कात्तिक, काठमाडौं । नेपालका चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको छ । शान्ति बाटिकामा आयोजित कार्यक्रममा उनीहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् । सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसरमा उनीहरुलाई यो पदकले सम्मानित गरिएको थियो ।...

सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३३ घाइते

Died-1541857827.jpg

२४ कार्तिक, हेटौँडा । देशका विभिन्न स्थानमा शनिबार भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । ति दुर्घटनामा ३३ जना घाइते भएका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत बाराको निजगढ नगरपालिका वडा नम्बर ९ भमरा पुल नजिक जिप र ट्याक्सी ठोक्किदा ३ जनाको मृत्यु भएको छ । ग २ च २३२५ नम्बरको जीप र बा २ ज २११७ नम्बरको ट्याक्सी ठोकिदा ट्याक्सी चालक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार