Email :- prastakhabar@gmail.com

समाज

अपडेटः कर्रामा मुत्यु भएका व्यक्ति मुगुका ज्याकेट व्यापारी  

Accident-1499161093-1543246843.jpg

१० मंसिर, हेटौँडा । सोमबार साझ हेटौँडा ४ कर्रामा बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ४८४६ नम्बरको तेल बोक्ने ट्याङकरले ठक्कर दिदा मुत्यु भएको एक जनाको पहिचान खुलेको छ।मुत्यु हुनेमा मुगु जिल्ला खट्टार गाउपालिका घर भएका अन्दाजी १९ बर्षिया सुरेन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त डिएसपि नरेश कुमार...

कर्रामा ट्यांकरको ठक्करबाट एकजनाको मुत्यु

Accident-1499161093-1543243719.jpg

१० मंसिर,हेटौँडा । हेटौँडाको कर्रा चोकमा तेल बोक्ने ट्यांकरले  ठक्करबाट एकजनाको मृत्यु भएको छ । बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ ख ४८४६ नंबरको तेल बोक्ने ट्याङकरले ठक्कर दिएपछि उनको मुत्यु भएको भएको हो ।  मत्यु भएको भनिएको व्यक्तिको पहिचान खुलिनसकेको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिँने ट्यांकर र ट्यांकर चालक प्रहरी...

महिला ठग्ने पक्राउ, करेन्ट लगाई माछा मार्ने २ कारवाहीमा 

maccha-marne-1543243033.jpg

१० मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले सुनहो भनि पहेंलो धातु देखाई महिलालाई  ठगी गर्ने एकजान र करेन्ट लगाई माछा मार्ने २ जनालाई  पक्राउ गर्नुका साथै कारवाही गरेको छ ।  प्रहरीले असोज १६ गते हेटौँडा १६ हटिया चिसापानी बस्ने ५७ बर्षीया सकुन्तला खड्कालाई हेटौँडा १० बसपार्कमा रहेको सब्जिमण्डी देखी आँखा अस्पताल जाने बाटोमा सुन जस्तो...

हेटौँडा अस्पतालमा अक्सिजन पाईपलाईन र सक्सन मेसिन संचालन

Oxygen-1543224584.jpg

१० मंसिर, हेटौँडा । हेटौँडाको एकमात्रै सरकारी अस्पताल हेटौँडा अस्पतालमा अक्सिजन पाईपलाईन र सक्सन मेसिन संचालनमा आएको छ । २०६७ सालमा लगाएको महायज्ञबाट जडान भएको पाईपलाईन र सक्सन मेसिन ८ बर्षपछि आइतबारबाट संचालनमा आएको हो । अस्पताल व्यवस्थापनले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । १२ लाख रूपैयाँमा जठान भएको अक्सिजन...

महिला हिंसाविरुद्धको अभियान अन्तरगत हेटौंडामा प्रभातफेरी

H1-1543116980.jpg

९ मंसिर, हेटौँडा । महिला हिंसा विरुद्धको १६ दिन अभियान आजबाट शुरु भएको छ । हरेक बर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म यो दिवस मनाउने गरिन्छ । मकवानपुरमा प्रभातफेरी गरेर अभियानको शुभारम्भ गरिएको छ । सचेतनामुलक प्लेकार्डसहित भएको र्यालीले हेटौँडा बजार परिक्रमा गरेको थियो । कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य मुनु सिग्देल,...

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मकवानपुरमा न्यौपाने

Pustak-1543067961.jpg

८ मंसिर, हेटौँडा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बासु न्यौपाने निर्वाचित भएका छन् ।शनिबार सम्पन्न छैठौँ अधिवेशनबाट अध्यक्ष पदका उम्मेद्वार विज्ञान रिमाललाई १ मतअन्तरले पछी पार्दै न्यौपाने अध्यक्षमा विजयी भएका हुन् । कूल ४३ मत खसेकोमा रिमालले २१ र न्यौपानले २२ मत प्राप्त गरेका थिए ।...

चुच्चेखोला वनको २९ औं साधारणसभा सम्पन्न

Chuchekhola-1543059739.jpg

८ मंसिर, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले वन संरक्षणसंगै सम्बर्धनमा अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम भएको बताउँदै सामुदायिक वनको...

बौद्धिक अपांग अभिभावक संघको अध्यक्षमा पौडेल

Baudik-Apanga-Abibhabak-S-1543038688.JPG

८ मंसिर, हेटौँडा । बौद्धिक अपाङ्ग अभिभावक संघको अध्यक्षमा पुनः शारदा पौडेल सर्वसहमत चयन भएकी छन् । हेटौंडामा भएको संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो । संघको उपाध्यक्षमा हीरा कार्की, सचिवमा सावित्री पुडासैनी, सहसचिव सुधा दंगाल, कोषाध्यक्ष केशव डंगोल चयन भएका छन् ।...

कपिलबस्तुमा गोली हानी नेताको हत्या

Shoot-1543034144.jpg

८ मंसिर, कपिलबस्तु । कपिलवस्तुमा गोली हानी एक जना नेताको हत्या भएको छ ।  शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मोतिवारीका ३० बर्षीय दिलिप चौधरीको गोली हानी हत्या भएको प्रहरी उपरिक्षक अचुतम प्रसाद पुडासैनीले जानकारी दिए । घर नजिकैको सडकमा एक समूहले शुक्रबार राति उनलाई गोली हानेको थियो ।  घोलि लागि घाइते भएका उनको उपचारका लागि भैरहवा लैजाने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार