Email :- prastakhabar@gmail.com

समाज

किसानको ४६ करोड रुपैयाँ नतिर्ने व्यापारी अग्रवाल पक्राउ

hatkadi-1-691x450-1540967535.jpg

१४ कार्तिक, हेटौँडा । व्यापारी राकेश अग्रवाल पक्राउ परेका छन् । नवलपरासि र सर्लाहिमा  रहेको इन्दिरा सुगर एण्ड एग्रो प्राली तथा अन्नपूर्ण सुगर मिल्स प्रालीका संचालक अग्रवाले  किसान बाट उखु खरिद गरे वापतको  झण्डै ४६ करोड रुपैयाँ नतिरेकाले  अग्रवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  उनलाई  किसानहरुले दिएको  जाहेरीका आधारमा...

प्रशासनलाई निवेदन दिए उपत्यकाभित्र दिउसो ट्रक तथा टिपर चलाउन पाइने  

tiffar-1540967636.jpg

१४ कार्तिक , काठमाडौँ । यस अघि प्रशासनले  उपत्यकाभित्र साउन देखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र ट्रक तथा टिपर  सञ्चालन गर्न दिएको निर्देशनको  फुकुवा गरेको गर्दै अब  जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिए उपत्यकाभित्र दिउसो ट्रक तथा टिपर  चलाउन पाइने भएको छ ।  उपत्यकाभित्र  बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर...

आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाईदै

Vitamin-A-1540965279.jpg

१४ कार्तिक, हेटौँडा । स्वास्थ्य मन्त्रालयले दुई दिन देशैभरी भिटामिन ए र जुकाको औषधी खुवाउँदैछ ।  मन्त्रालयले कात्तिक १४ र १५ गते दुईदिन भिटामिन ए खुवाउने भएको हो । बुधबार पहिलो दिन देशभर भिटामिन ए र जुका खुवाईरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने...

अवेरसम्म देउसी खेल्न पाउनु पर्ने माग

Gyapan-1540953284.jpg

१४ कार्तिक, हेटौँडा । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाँडको अवसरमा खेलिने देउसीभैलो राती अबेरसम्म खेल्न पाउनु पर्ने माग गर्दै मकवानपुर जागरण अभियानले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ समक्ष ज्ञापन पत्र बुझाएको छ । स्थानीय प्रशासनले राति १० बजेसम्म मात्रै देउसी खेल्न पाउने सुचना जारी गरेपछि आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै...

सर्लाहीमा गोली हानी कांग्रेस कार्यकताको हत्या

gun-fire-1540909880.jpg

१३ कार्तिक, सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ मा गोली हानी एक कांग्रेस कार्यकर्ताको हत्या भएको छ ।  गोली प्रहारबाट स्थानीय ५० वर्षीय काँग्रेस कार्यकर्ता रामविलास महतोको मृत्यु भएको हो ।  बिहान साढे ८ बजे महतोको घरमा पुगेको समूहले उनीहरुमाथि गोली प्रहार गरेको र गोली प्रहारबाट महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला...

एनटिएनसीबाट सालक संरक्षणका लागि सहयोग

Ntnc-1540895914.gif

१३ असोज, हेटौँडा । चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले सालक संरक्षणको लागि मकवानपुरसहित विभिन्न जिल्लाका सामुदायिक वन समूहहरुलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ । कोषले मकवानपुरमा रहेको रानी, न्यूरेनी चिसापानी, अशोक, चुच्चेखोला, सुन्दर, चेतना, र गुप्तेश्वरी सामुदायिक वन र चितवनमा रहेको कंकाली, अजिंगरे,...

नापी कार्यालयका सर्वेक्षक घुस लिंदै गर्दा पक्राउ

Ghus-1540891690.jpg

१३ कार्तिक, सिराहा । नापी कार्यालय लहानमा कार्यरत नापी सर्वेक्षक सेवाग्राहीसँग घुस लिंदै गर्दा पक्राउ परेका छन् । नापी सर्वेक्षक देवनारायण चौधरी आफ्नै कार्यकक्षमा सेवाग्राहीसँग घुस लिंदै गर्दा पक्राउ परेका हुन् । उनलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको जनाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको प्रहरी नायव...

जीप पल्टँदा परियारको घटनास्थलमै मृत्यु

Jeep-1540869418.jpg

१३ कार्तिक, जाजरकोट । जाजरकोटमा मंगलबार बिहान जीप पल्टँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।   मृत्यु हुनेमा जीपका चालक कमल परियार रहेको प्रहरीले जनाएको छ । कुशे गाउँपालिका वडा नम्बर ५ खुर्पामा भे १ ज ५५७ नम्बरको जीप पल्टदा परियारको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा जीपनमा सवार एक जना भारतीय नागरिक घाइते भएका...

चौकीटोल काउन्टरबाट बढि भाडा उठाउने पक्राउ

44550236_108386870108672_-1540828030.jpg

१२ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले काठमाडौं जाने यात्रुबाट बढि भाडा उठाउने ५ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुर हेटौँडा–१० का २९ बर्षीय सुवास घिसिङ, ३९ बर्षीय धनबहादुर लामा, हेटौँडा–१ का ३१ बर्षीय निराजन घिमिरे, २९ बर्षीय सुशिल धिमाल र हेटौँडा–१९ का ३८ बर्षीइ बुद्धिलाल गोल रहेका छन् । संयुक्त टाटा सुमो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार