२४ असोज, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानमा बरामद र नियन्त्रणमा लिएको ठुलो मात्रको लागुऔषध बुधबार जलाएर नष्ट गरेको छ । प्रहरीले विभिन्न समयमा बरामद गरेको लागुऔषध गाजा, डाइजोपम केरेक्स लगायताका लागुऔषध पत्रकार सहिताको रोहबरमा हेटौँडा १० मा रहेको राप्ति खोलाको किनारमा नष्ट गरेको हो...
२४ असोज, हेटौँडा । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी...
२३ असोज, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पालुङको मातहतबाट प्रहरी निरीक्षक ध्रुब प्रसाद सिलवालको कमान्डमा खटिएको २८ जनाको प्रहरी टोलीले मकवानपुर कैलाश गाउपालिका २ को बैकुण्ठ वडाएरियाहरुमा अबैध रुपमा ४४ बिगाह क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरेको छ । प्रहरीले गाँजा फडानिको साथसाथै...
२३ असोज, हेटौँडा । हेटौंडा–१४ स्थित ओम आरोग्य आश्रममा हेटौंडा ११ नवलपुरकी सावीत्री पुडासैनीको झारफुकको क्रममा असोज १ गते मुत्यु भएपछि पक्राउ परेका आश्रमका गुरु ओम प्रकाश श्रेष्ठ ओमबाबालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लगि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायधीश षडानन्द तिवारीको इजलाशमा भएको थुनछेक बहसपछि यस्तो...
२३ असोज, हेटौँडा । मानविय शहर हेटौंडा समुहले हेटौँडा ४ मा रहेको हेटौँडा क्याम्पसका विद्यार्थी लक्षित जिवन जिउने कला र तनव व्यवस्थापन सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । हेटौँडालाई सडक मानव मुक्त बनाउँने अभियानमा रहेको मानव सेवा आश्रमको अभियानलाई सहयोग पु¥याउँने उदेश्यले कार्यक्रम गरिएको समुहका संयोजक एवम...
२१ असोज, हेटौडा । हेटौँडा ४ स्कुल रोडमा रहेको लिंकेज एकेडेमीले मन्टेश्वरी शिक्षक तालिम सुरु गरेको छ । सिटिभिटी बाट सम्बन्ध प्राप्त गरी एकेडेमीले विभिन्न रोजगारमुलक तालिम कार्यक्रम सन्चालन गर्दै आईरहेको अवस्थामा मन्टेश्वरी शिक्षक तालिम सुरु गरेको हो । तालिमको आईतबार एक कार्यक्रमका बिच एकेडेमीले तालिमको उद्घाटन...
२१ असोज, हेटोँडा । मकवानपुर प्रहरीको जिल्लामा शान्ति सुरक्षा कायम गर्न सकृया बडाएसंगै आईतबार मकवानपुर प्रहरीले चोरीको मोटरसाईकल सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा १० बस्न े गुन्ज बहादुर रानाको बा ५९ प २२६७ नम्बरको मोटरसाईकल घर अगाडी पार्किङ गरी राखेको स्थानबाट चोरी भएको भनि जिल्ला प्रहरी कार्यालय...
२१ असोज, हेटौँडा । हेटौँडा–१५ चिप्लेटीमा रहेको श्री विश्व ज्योती आधारभुत विद्यालयको २२ औं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर घलानको अध्यक्षतामा भएको भेलामा शिक्षा समन्वय ईकाईका प्रमुख कृष्ण प्रसाद घिमिरेको प्रमुख आतित्यथता रहेको थियो । यस्तै कार्यक्रममा हेटौँडा-१५ नम्बरका वडा अध्यक्ष...
२० असोज, हेटौँडा । सार्वजनिक स्थल तथा मठमन्दिरमा हुने पशुबली रोक्न माग गर्दैै श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको आयोजनामा हेटौँडामा र्याली तथा प्रभातफेरी कार्यक्रम भएको छ । जिल्ला कार्यसमिति मकवानपुरको आयोजनमा भएको हेटौँडा मन्दिरबाट प्रभातफेरी शुरु भएको थियो । पशुबली रोक्न माग गर्दै नारासहितको र्यालीले हेटौँडामा बजारको...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

























