Email :- prastakhabar@gmail.com

समाज

हेटौँडा क्याम्पसमा तनाव व्यवस्थापन सम्बन्धि तालिम

Hetauda-campusss-1538960907.jpg

२३ असोज, हेटौँडा । मानविय शहर हेटौंडा समुहले हेटौँडा ४ मा रहेको हेटौँडा क्याम्पसका विद्यार्थी लक्षित जिवन जिउने कला र तनव व्यवस्थापन सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।  हेटौँडालाई सडक मानव मुक्त बनाउँने अभियानमा रहेको मानव सेवा आश्रमको अभियानलाई सहयोग पु¥याउँने उदेश्यले कार्यक्रम गरिएको समुहका संयोजक एवम...

लिंकेज एकेडेमीको आयोजनामा  मन्टेश्वरी शिक्षक तालिम   

43318860_958324771027377_-1538927401.jpg

२१ असोज, हेटौडा ।  हेटौँडा ४ स्कुल रोडमा रहेको लिंकेज एकेडेमीले मन्टेश्वरी शिक्षक तालिम सुरु गरेको छ ।   सिटिभिटी बाट सम्बन्ध प्राप्त गरी एकेडेमीले  विभिन्न रोजगारमुलक तालिम कार्यक्रम सन्चालन गर्दै आईरहेको अवस्थामा  मन्टेश्वरी शिक्षक तालिम सुरु  गरेको हो ।  तालिमको आईतबार   एक कार्यक्रमका बिच एकेडेमीले तालिमको उद्घाटन...

चोरीको मोटरसाईकल सहित   रुम्बा पक्राउ

मिति-२०७५-1538921756.jpg

२१ असोज, हेटोँडा । मकवानपुर प्रहरीको जिल्लामा शान्ति सुरक्षा कायम गर्न  सकृया  बडाएसंगै आईतबार मकवानपुर प्रहरीले  चोरीको मोटरसाईकल सहित १ जनालाई पक्राउ गरेको छ ।    प्रहरीले   हेटौँडा  १० बस्न े गुन्ज बहादुर रानाको बा ५९ प २२६७ नम्बरको मोटरसाईकल   घर अगाडी पार्किङ गरी राखेको स्थानबाट  चोरी भएको भनि जिल्ला प्रहरी कार्यालय...

विश्वज्योति विद्यालयको अभिभावक भेला सम्पन्न

School-1538918617.jpg

२१ असोज, हेटौँडा । हेटौँडा–१५ चिप्लेटीमा रहेको श्री विश्व ज्योती आधारभुत विद्यालयको २२ औं अभिभावक भेला सम्पन्न भएको छ ।  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर घलानको अध्यक्षतामा भएको भेलामा शिक्षा समन्वय ईकाईका प्रमुख कृष्ण प्रसाद घिमिरेको प्रमुख आतित्यथता रहेको थियो । यस्तै कार्यक्रममा हेटौँडा-१५ नम्बरका वडा अध्यक्ष...

पशुबली रोक्न माग गर्दै हेटौँडामा र्याली

Pranami-1538841280.jpg

२० असोज, हेटौँडा । सार्वजनिक स्थल तथा मठमन्दिरमा हुने पशुबली रोक्न माग गर्दैै श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको आयोजनामा हेटौँडामा र्याली तथा प्रभातफेरी कार्यक्रम भएको छ । जिल्ला कार्यसमिति मकवानपुरको आयोजनमा भएको हेटौँडा मन्दिरबाट प्रभातफेरी शुरु भएको थियो । पशुबली रोक्न माग गर्दै नारासहितको र्यालीले हेटौँडामा बजारको...

हेटौँडा–१५ का स्थानीयद्वारा गाउँ सरसफाई

Sarsafai-1538833161.jpg

२० असोज, हेटौँडा । हेटौडा–१५ मा रहेको बुद्ध दर्शन टोल विकास संस्थाको आयोजनामा शनिवार सरसफाई गरिएको छ । को सीतारमा चोक देखि बुद्धचौर सम्मको करीव ५ किलोमिटर क्षेत्रमा सरसफाई गरिएको हो ।  गाउँ टोल सरसफाई राखी वातावरण स्वच्छ राख्न सरसफाई गरिएको संस्थाकी सचिव ईनामाया थिङले बताईन् । हेटौडा–१५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख...

तामाङ प्राज्ञ सभाको वार्षिक साधारणसभा सम्पन्न

Tamang-Pragya-Sabha-1538797629.jpg

२० असोज, हेटौँडा । तामाङ प्राज्ञ सभाको १२ औं वार्षिक साधारण सभा शुक्रबार हेटौँडामा सम्पन्न भएको छ । हेटौँडा २ वनस्खण्डीमा अवस्थित नागरिक भवनमा भएको साधारणसभाले प्राज्ञ सभाको कार्य योजनाहरु समेत निर्माण गरेको छ । तामाङ प्राज्ञ सभाका अध्यक्ष श्याम प्रसाद लामाको सभाध्यक्षता तथा प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा...

अपराधी पक्रन हस्ताक्षर संकलन सहित  र्‍याली

43069815_174244886816835_-1538759546.jpg

१९ असोज, हेटौँडा ।  देशभर दिन प्रति दिन बलात्कार तथा एसिड आक्रमणको श्रृखला बृद्धि  गईरहेको अवस्थामा  यस्तो कार्य निन्दनीय अपराध भएको र राज्यले यस्ता अपराधीलाई पक्राउ गर्न नसकेको  भन्दै सरकार विरुद्ध हेटौँडा क्रियाशिल संघ संस्था र हेटौँडेली युवाहरुले  हस्ताक्षर संकलन  सहित र्‍र्‍यालीको निकालेका छन  ।  शुक्रबार बिहान...

मकवानपुर प्रहरीको सकृयता 

bike-jimma-1538747158.jpg

  १९ असोज, हेटौँडा । चाडवाड  नजिकिदै गर्दा  मुलुकभर  चोरी र लुटपाटको घटनामा वृद्धी हुदै गईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी भएको २ वटा मोटसाईकल चोरी भएको १ घण्टा भित्र फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको छ ।  असोज १८ गते हेटौँडाको मुख्य बजार क्षेत्र भित्रबाट २ वटा  मोटरसाईकल चोरी भएको भनि  जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार