Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर क्याम्पसमा जीवन जिउने कला

IMG_20180927_204921-1538060723.jpg

११असोज, हेटौडा । मानविय शहर हेटौंडा समुहले मकवानपुर क्याम्पसमा उत्प्रेरणा कार्यक्रम  गरेको छ । जिवन जिउने कला र तनाव व्यवस्थापान बारे उत्प्रेरणा कार्यक्रम गरीएको  प्रशिक्षक मिलन पुडासैनीले बताए । मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११-१२ र स्नातक तहका विद्यार्थीहरुलाई  जिवन जिउने कला र तनाव व्यवस्थापान बारे जानकारी गराईएको...

उपभोक्ता ठग्नेलाई अन द स्पट कारबाहि गरिन्छः प्रजिअ तामाङ्

42627529_1947099108931264-1538038063.jpg

सुनिल शिवाकोटी  ११ असोज, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी  आस्मान तामाङले चाडपर्व नजिकिए संगै उपभोक्ताहरु ठगिने क्रममा वृद्धि हुने भन्दै  असोज १५ गते  सोमबारबाट  मकवानपुर सदरमुकाम हेटौँडा संगै ग्रामिणलाई लक्षित गरि प्रशासनले एक्टिभका साथै  सरप्राइज अनुगमन गर्ने   बताए  ।  बिहिबार  न्यूज क्लब नेपालको...

प्रेस युनियन मकवानपुरको अध्यक्षमा अधिकारी

Press-Union-1537873288.jpg

९ असोज, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा पोष्टराज अधिकारी (कुमार) चयन भएका छन् । प्रेस युनियन मकवानपुरको मंगलबार भएको छैठौं अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् ।  युनियन मकवानपुरको उपाध्यक्षमा मणिराज गौतम, समावेशी उपाध्यक्षमा बिनिता महत, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा विजय पौडेल र सह–सचिवमा...

छतिवनमा बुधबार आँखा शिविर संचालन हुने

Aakha-1537872992.jpg

९ असोज, हेटौँडा । मकवानपुरको पूर्वी क्षेत्र छतिवनमा बुधबार आँखा शिविर सञ्चालन हुने भएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ मा रहेको प्राथमिक स्वास्थ केन्द्रमा आँखा शिविर संचालन हुने भएको हो ।  नेपाल रेड्क्रस सोसाइटी उपशाखा छतिवनको आयोजना एवं बकैया गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको उपशाखा छतिवनका सभापति भरत सापकोटाले बताए...

पर्साका माझी हेटौडाबाट पेस्तोल सहित पक्राउ

FB_IMG_1537719554222-1537719919.jpg

७ असोज,हेटौडा । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको   संयुक्त प्रहरी टोलीले हेटौडा १५ रातोमाटेमा  चेकजाँच गर्ने क्रममा चुरियामाई तर्फबाट हेटौडा पैदल  आउदै गरेका  पर्सा पटेर्वा सुगौली गाउपालिका ४ बस्ने बर्ष १९ को  बिक्रम माझी महुसहरलाई सहित पेस्तोल सहित पक्राउ गरेको जनाएको छ । प्रहरीले...

नेविसंघद्वारा निर्मलाका दोषिलाई कारवाही माग

Nebi-Sangh2-1537700348.jpg

७ असोज, हेटौँडा । कन्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कार घटनाका दोषिलाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी संघले आज हेटौँडामा प्रर्दशन गरेको छ । नेविसंघमा आवद्ध मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस र वनविज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसका विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । तीनवटा क्याम्पसबाट...

तनहुँको टोलीद्धारा रानी वनको अवलोकन

Rani-1537633116.jpg

६ असोज, हेटौँडा । तनहुँबाट आएको मुरली भन्ज्याङ सामुदायिक वन उपभोक्ता समूहले शनिवार मकवानपुरको एक सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । उक्त टोलीले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको हो ।  सहभागीहरुलाई रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल,सदस्य राधिका लम्साल र उपभोक्ता केदार...

सुनगाभाका विद्यार्थीद्धारा विज्ञान प्रर्दशनी

42305837_2094283147554956-1537542986.jpg

५ असोज, हेटौडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा ईङ्लिस बोडिङ् स्कुलका  विद्यार्थीहरुको आयोजनामा   विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले  बनाएका  विभिन्न उपकरणहरुको प्रर्दशनी गरिएको थियो  ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समिती सभापति धुव्र चौलागाइ, सुनगाभा...

मकवानपुरबाट हतियारसहित युवक पक्राउ

Majhi-1537542172.jpg

५ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा सुगौली–४ का २० बर्षीय विक्रम माझी रहेका छन् ।  उनको साथबाट बेरेटा पेस्तोल एक थान बरामद भएको छ । प्रदेश प्रहरीको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको टोलीले हतियारसहित माझीलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार