५ असोज, हेटौँडा । गिरिजाप्रसाद कोइराला (जिपि) फाउण्डेशन मकवानपुरको अध्यक्षमा नारायणप्रसाद लम्साल चयन भएका छन् । फाउन्डेशनकी केन्द्रीय सदस्य रीता खनालको प्रमुख आतिथ्यतामा भएको भेलाले फाउण्डेशन मकवानपुर कार्यसमिति चयन गरेको हो । फाउण्डेशनको उपाध्यक्षमा दिपक कुमार खड्का, सचिवमा रामहरि तिमल्सिना, सह सचिवमा सिता गिरी र कोषाध्यक्षमा...
४असोज,हेटौडा। मकवानपुर प्रहरीले करिब १७सय एम्पुल लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं १९ नेवारपानी बस्ने बर्ष ३७ को गोपी स्याङबो र उनको श्रीमती सरिता स्याङ्बोलाई सो परिमाणको लागूऔषध सहित प्रकाउ गरेको हे। प्रहरीले बिशेष सुराकीको आधारमा लागूऔषध सँगै स्याङ्बो सहित उनको श्रीमती...
४ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको शक्तिमा हेटौंडा–११ नवलपुरमा रहेको सहीद स्मारक क्षेत्रमा सालको रुख काटिएको छ । नवलपुर सरस्वती बसामाडी सामुदायिक वन उपभोक्ता समूहले विहिबार पत्रकार सम्मेलन मूख्यमन्त्री पौडेल अध्यक्ष रहेको स्मारकले गैरकानूनी रुपमा रुख कटान गरेको जानकारी दिएको हो । समूहका अध्यक्ष माधव सुवेदीले मूख्य...
४ असोज, सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा गोली चल्दा एक जनाको मुत्यु भएको छ । गोली लागि मुत्यु हुनेमा स्थानीय ४९ वर्षीय खुर्सिद आलम अन्सारीको रहेको प्रहरीले जनाएको छ । स्थानीय मुस्लिम समुदाय अध्ययन गर्ने रहयान पब्लिक स्कुलका संचालक आलमलाई बिहीबार दिउसो भारतीय नम्बर प्लेटको मोटर साइकलमा नेपाल आएका अपरिचीत...
४ असोज, हेटौँडा । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अख्तियारले वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशीभूषण साह रहेका छन् । उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । वीरगन्ज...
४ असोज, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ नवलपुरमा विहिबार विहान बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाण्डौँबाट लालबन्दी जाँदै गरेको बा ३ ख ३४११ नम्बरको बस र काँकडभिताबाट बुटवल जाँदै गरेको ना ४ ख ७४११ नम्बरको बस एक आपसमा ठोक्किदा र्दुघटना भएको हो । दुर्घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।...
३ असोज, हेटौँडा । पारिवारिक नीजि वन संघ, नेपाल मकवानपुरको अध्यक्षमा मनहरीका विष्णुप्रसाद लामिछाने सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन् । संघको बुधवार हेटौडामा भएको प्रथम जिल्ला अधिवेशनले लामिछानेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा माया लामा, सचिवमा निर्मलकुमार पौडेल र...
२असोज,हेटौडा ।बस्तीपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह अन्तर्गत बुधबार रक्तदान र कानुनी सचेतना कार्यक्रम भएको छ । बिहान मनहरी गाउँपालिका–९ रजैयामा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । रजैयामा पहिलो पटक रक्तदान कार्यक्रम भएको हो । कार्यक्रम संयोजक शिवराज उप्रेतीको संयोजकत्व एवम् बस्तीपुर जेसीजका अध्यक्ष राममणि...
२ असोज, विराटनगर । तत्कालिन मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल साधारण तारेखमा छुटेका छन् । मकवानपुरमा एसपी रहेका बेला उनलाई उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा पक्राउ गरिएको थियो । सो मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका खनाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...






















-1786686763.jpg)



-1786539267.jpg)