Email :- prastakhabar@gmail.com

समाज

मकवानपुर प्रहरीको सकृयता 

bike-jimma-1538747158.jpg

  १९ असोज, हेटौँडा । चाडवाड  नजिकिदै गर्दा  मुलुकभर  चोरी र लुटपाटको घटनामा वृद्धी हुदै गईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी भएको २ वटा मोटसाईकल चोरी भएको १ घण्टा भित्र फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाएको छ ।  असोज १८ गते हेटौँडाको मुख्य बजार क्षेत्र भित्रबाट २ वटा  मोटरसाईकल चोरी भएको भनि  जिल्ला...

फरार प्रतिवादी थिङ्  पक्राउ

farar-theeng-1538668295.jpg

१८ असोज, हेटौँडा ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले  ज्यान मार्ने उद्योगका फरार एक जना प्रतिवादी पक्राउ गरेको छ ।  ज्यान मार्ने उद्योग मुद्दामा ७ बर्ष कैद सजाय तोकी फरार रहेका प्रतिवादी  मकवानपुर थाहा नगरपालिका  ४  बस्ने  ४९ बर्षीया  राम बहादुर  थिङलाई अबिशेष  सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय पालुङबाट  खटि गएको...

जिवन जिउने कला  ब्रम्हदिक एकेडेमीमा    

43101112_679542015749682_-1538664780.jpg

  १८ असोज, हेटौँडा । मानविय शहर हेटौंडा समुहले हेटौँडा ४ कमलडाँडामा रहेको ब्रम्हदिक एकेडमीमा उत्प्रेरणा कार्यक्रमको आयोजना गरेको छ । समूहले जिवन जिउने कला र तनाव व्यवस्थापान बारे उत्प्रेरणा कार्यक्रम गरेको हो । हेटौँडालाई सडक मानव मुक्त बनाउँने अभियानमा रहेको मानव आश्रमको अभियानलाई सहयोग पु¥याउँने उदेश्यले कार्यक्रम गरिएको...

बलात्कार काण्डका अभियुक्त विकास गौतमद्वारा आत्मसमर्पण

Bikash-Gautam-1538638220.jpg

१८ असोज, हेटौँडा । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त विकास गौतमले आत्मसमर्पण गरेका छन् । काभ्रे स्थायी घर भएका गौतमले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् ।  रातोपाटी अनलाईनका अनुसार अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।...

बंशगोपाल मन्दिर संरक्षण समितिमा दामोदर

Damodar-1538630870.jpg

१८ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर महादेव मन्दिर संरक्षण समितिको अध्यक्षमा दामोदर धिताल चयन भएका छन् । संरक्षण समितिको विहिबार भएको भेलाले धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा गोकुल लामिछाने, सचिवमा दिपक थापा, सहसचिवमा श्यामकर्ण नगरकोटी, कोषाध्यक्षमा श्यामप्रसाद...

ज्ञानोदय बालबाटिका एकेडेमीमा जीवन जिउने कला

42987742_2220659658180971-1538578243.jpg

१७ असोज, हेटौँडा ।  मानविय शहर हेटौंडा समुहले हेटौँडा २ संगमचोकमा रहेको ज्ञानोदय बालबाटिका एकेडेमीमा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।  जिवन जिउने कला र तनाव व्यवस्थापान बारे उत्प्रेरणा कार्यक्रम गरीएको  हो । एकेडेमीमा कक्षा ९ र १० मा अध्यनरत  विद्यार्थीहरुलाई जिवन जिउने कला र तनाव व्यवस्थापान बारे जानकारी गराइएको...

मोटसाइकललाई ठक्कर दिने टिपरमा आगजनी

Accident-1538576402.jpg

१७ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि टिपरमा आगजनी भएको छ । बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । स्थानीयले टिपरमा आगजनी गरेपछि अहिले त्यस क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । अवस्थालाई नियन्त्रणमा लिन...

यसरी हुँदैछ हेटौँडामा चंगा चेट प्रतियोगिता

Kite1-1538548512.jpg

१७ असोज, हेटौँडा । नेपालीहरुको महानपर्व दशैंको अवसरमा हेटौंडामा यसवर्ष चंगा चेट प्रतियोगिता हुने भएको छ । जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडा–४ को आयोजनामा चेट प्रतियोगिता हुन लागेको हो । हेटौंडा–१ जरुवाटोलस्थित खुला मैदानमा असोज २७ गते हुने प्रतियोगितामा ६५ जनाले सहभागिता जनाउने आयोजकले गरेको छ । ‘संस्कृतिको जगेर्ना गर्ने र...

तेल ट्याङकरमा गाँजा तस्करी

tanker-anf-chalak-1538503986.jpg

१६ असोज, हेटौँडा । पेट्रोलिय पदार्थ दुवानि गर्ने ट्याङकरले पेट्रोलिय पदार्थ  ओसारपसार गर्ने हो तर नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत भारत तर्फ  अवैध लागूऔषध गाँजा तस्करी हुने गरेको पाईएको छ ।  मंगलबार लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाणडौबाट खटि गएको प्रहरी टोलीले इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत  लागु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार