Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

रेडियो भरोसा १०५.२ मेगाहर्जमा सुन्न सकिने

Bharosaa1-1539701390.jpg

३० असोज, हेटौँडा । एक वर्ष अघि मकवानपुरको हेटौँडाबाट अनलाईन मार्फत सेवा सुरु गरेको रेडियो भरोसालाईं अब एफ एम ब्याण्डमा सुन्न सकिने भएको छ । 
रेडियो भरोसा १०५.२ मेगाहर्जले फुलपातिको दिनदेखि फ्रिक्वेन्सी मार्फत सेवा सुचारु गरेको रेडियो भरोसाका स्टेसनका संयोजक सशान्त तामाङले जानकारी दिए ।
थ्रि स्टार मिडिया प्रा.लि. द्वारा सञ्चालित रेडियो भरोसाले अनलाईन सेवा मार्फत लाखाँै प्रवासी नेपाली तथा अनलाईन श्रोताहरुको मन जित्दै आएकोमा अब मकवानपुरसहित आसपासका जिल्लाहरुमा समेत श्रोताको मन जित्ने अपेक्षा सहित सेवा सुचारु गरिएको स्टेसन संयोजक तामाङले बताए ।
रेडियोले अनलाईन सेवा मार्फत नियमित रुपमा दैनिक तथा साप्ताहिक कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । 
विशेष गरी युवाहरुको मन जित्न सफल रेडियो भरोसाले समाचार र मनोरञ्जनलाई एकैसाथ अगाडि बढाउने निर्णय गरेको छ । रेडियो १०५.२ मेगाहर्जका साथै अनलाईनमा धधध।चबमष्यदजबचयकब।अयm मार्फत संसारका कुनै पनि स्थानबाट सुन्न सकिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg