Email :- prastakhabar@gmail.com

समाज

नवलपुरको शंकास्पद बस्तु सेनाबाट डिस्पोज

Pressure-1534213895.jpg

२९ साउन, हेटौँडा । हेटौँडा–११ नवलपुरमा फेला परेको शंकास्पद बस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक मधुकुमार थापाले बताए । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखेको प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद राखिएको उनले बताए । शंकास्पद बस्तु फेला परेपछि...

मकवानपुरको टिष्टुङमा बसमा आगजनी (तस्विरसहित)

School-Bus-1534212296.jpg

२९ साउन, हेटौँडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ ।  मंगलबार विहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो । भन्सार छुटाएर काठमाण्डौं लैजादै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले...

टिष्टुङमा बसमा आगजनी, हेटौँडामा शंकास्पद बस्तु फेला

Pressure-1534210112.jpg

२९ साउन, हेटौँडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ ।  विहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलतर्फ लागेको छ । क्षतिको विवरण आईनसकेको प्रहरीले जनाएको छ । त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद बस्तु...

९० किलो गाँजासहित मनहरीबाट वाईवा पक्राउ

PoliceLogo-1534176849.jpg

२८ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई सोमबार अपरान्ह पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ५१ बर्षीय राजकुमार वाईवा रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीको टोलीले मनहरी–९ स्थित राप्तिखोलाबाट उनलाई ९० किलो गाँजासहित पक्राउ गरेको हो । राप्तिखोलामा ५/६ जनाले गाँजा बोकी...

सिस्नेरीमा पहिरो जादा बाटो अवरुद्ध

Panch-Kilo-landslide-Nara-1534139456.jpg

२८ साउन,हेटौडा ।अबिरल बर्षा सगै आएको पहिरोका कारण हेटौंडा, भिमफेदी ,कुलेखानी  हुदै काठमाडौं जाने  सिस्नेरी–दक्षिणकाली–काठमाडौ सडक खण्ड अवरुद्ध बनेको छ ।  सडक खण्डको  इन्द्रसरोबर गाउँपालिका–३ पाथीखोल्चामा पहिरो  जादा बिहान ७ बजे देखी बाटो बन्द भएको प्रहरी चौकी सिस्नेरीले  जनाएको छ । सडक अवरुद्ध भएसगै काठमाडौ जाने र...

रक्षादेवी टोल विकास अध्यक्षमा बानियाँ

Ramesh1-1534074748.jpg

२७ साउन, हेटौँडा । हेटौडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको अध्यक्षमा रमेशकुमार बानियाँ चयन भएका छन् । संस्थाको सातौ वार्षिक साधारणसभाले बानियाँको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा हरीप्रसाद पौडेल, सचिवमा अम्विका खड्का र कोषाध्यक्षमा विजयकुमार हुमागाई चयन भएका छन् ।  यसैगरी...

१ सय १३ किलो गाँजा सहित एक जना प्रक्राउ 

e4a2ee9db3cad8d389bb0a26b-1534070369.jpg

२७ साउन, हेटौँडा । मकवानपुरको मनहरीबाट प्रहरीले १ सय १३ किलो गाँजा बोकेको ट्रक सहित एकजनालाई पक्राउ गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहको प्रहरी निरिक्षक रोशन थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा  ६ वटा बोरामा ३५ प्याकेट बनाई ल्याएको १ सय १३ किलो गाँजासहित ट्रकधनी एवं...

ओखरबजारबाट २ लाखसहित १० जुवाडे पक्राउ

PoliceLogo-1534000916.jpg

२६ साउन, हेटौँडा । मकवानपुर प्रहरीले २ लाख रुपैँयासहित १० जुवाडेलाई थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारबाट पक्राउ गरेको छ । प्रहरीले सयपत्री होटलमा तास खलिरहेको सूचनाको आधारमा उनीहरुलाई दुई लाख सत्ताईस हजार आठ सय पन्ध्र रुपैँयासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा होटल संचालक जयराम श्रेष्ठ, सुन्दर प्रधान, केदार कार्की, चन्द्र बहादुर...

औषधी व्यवसायीद्वारा खाद्यान्न सहयोग

Sahayog-1533982494.jpg

२६ साउन, हेटौँडा । नेपाल औषधी व्यवसायी संघ, मकवानपुरले हेटौंडामा रहेको एक आश्रयस्थललाई खाद्यान्न सहयोग गरेको छ । संघले हेटौँडा–५ मा रहेको ग्रामिण जीवनस्तर सुधार मञ्चबाट संचालित आश्रयस्थललाई खाद्यान्न सहयोग गरेको हो । संघका अध्यक्ष सुधिर दाहाल, महासचिव नारायण श्रेष्ठसहितको टोलीले मञ्चकी अध्यक्ष ईन्दिरा न्यौपानेलाई सहयोग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार