Email :- prastakhabar@gmail.com

समाज

नगद सहित हेटौँडा ४ थाहाचोकबाट ५ जुवाडे पक्राउ

51gIaydHupL._SL500_AC_SS3-1532194663.jpg

 ५ साउन , हेटौंडा । मकवानपुर प्रहरीले   नगद रकम सहित तास खेलिरहेको अवस्थामा  ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।     वडा प्रहरी कार्यालय हेटौँडाबाट  प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा  खटि गएको  टोलीले हेटौडा ४  थाहा चोकमा पैसाको हारजित हुने गरी बाजी थापी जुवा खेलिरहेको छ भन्ने सुचनाको आधारमा ५ जना जुवाडेलाई पक्राउ...

लामिटारमा क्लवद्वारा ३ सय विरुवा रोपियो

Plantation-1532092031.jpg

४ साउन, हेटौँडा । मकवानपुरको हाँडीखोलामा रहेको लामिटार यूथ क्लवले नयाँ निर्माण भएको खेलकुद मैदान छेउछाउ र खाली जमिनमा वृक्षरोपण गरेको छ । नयाँ बनाइएको मैदानसहित लामिटार सिस्नेघारी दमार बचाउनका लागि वृक्षरोपण गरिएको हो ।  पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार पोष्टबाट सिसौ, बकाइनोलगायतका जातको करिब ३ सय विरुवा ल्याएर रोपिएको...

मकवानपुर प्रहरीद्वारा २ वटा ट्रयाक्टर नियन्त्रणमा

Nepal-Police-1532091922.png

४ साउन, हेटौँडा । मकवानपुर प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गरेको भन्दै २ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय पशुपतिनगर र वडा प्रहरी कार्यालय हेटौँडाले ट्रयाक्टर नियन्त्रणमा लिएको हो । हेटौँडा–१४ कुखरेनी खोलाबाट ना५त ९८८९ र हेटौँडा–५ क्याम्पाँडाबाट ना५त ६७९३ नम्बरको ट्रयाक्टरलाई नदिजन्य पदार्थ...

फरार अभियुक्त पक्राउ, ट्याक्टर र टिपर नियन्त्रणमा

FB_IMG_1532014936600-1-1532015542.jpg

 ३ साउन,हेटौडा ।मकवानपुर प्रहरीले जिउ मास्ने र बेच्ने २ वटा  मुद्दामा    फरार अभियुक्त १ जनालाई पक्राउ गरेको छ ।  जिल्ला अदालत मकवानपुरले ३० बर्ष कैद सजायँ तोकिएका फरार रहेका अभियुक्त नामटार  ४ का ५२ बर्षका दशरथ परियारलाई   प्रहरी निरीक्षक मधु थापाको कमाण्डमा खटि गएको  प्रहरी टोलीले हेटौंडा १३बाट  पक्राउ गरेको जिल्ला प्रहरी...

हेटौडा बजार क्षेत्रबाट सुमो काउण्टर हटाउन १५ दिने सुचना

DiTYIC_VQAEV0sB-1-1531839020.jpg

१ साउन,हेटौडा । हेटौडा बजार क्षेत्र भित्र रहेका सुमो काउण्टर   व्यवस्थित हुने भएको छ। हेटौँडा   बजार क्षेत्रमा रहेको सुमो काउनटरहरु हटाई व्यवस्थित गर्न उपमहानगरपालिकाले  जुटेको   छ।    ट्राफिक ब्यवस्थापनमा समस्या भएको भन्दै हेटौँडा उपमहानगरपालिकाले  मगलबार सुचना जारी गर्दै हेटौँडाको बजार क्षेत्रमा रहेका सम्पूर्ण सुमो...

ढोका नखोलेको भन्दै कुटेर पत्नीको हत्या

Voilence1-1531800303.jpg

१ साउन, हेटौँडा । मकवानपुरमा छिमेकीको घरमा भएको पास्नी भोज खाएर राति अबेर घर फर्किएका पतिले सुतिरहेकी पत्नीको कुटेर हत्या गरेका छन् ।  थाहानगरपालिका–५ नलिवलका ५२ बर्षीय साहिला थिङले पत्नीलाई कुटेर हत्या गरेका हुन् । उनले घरको ढोका नखोलेको निहुँमा कुटेर ४३ बर्षीया पत्नी साहिलीमाया थिङलाई शनिबार राति हत्या गरेको समाचार हेटौँडा...

ब्रेक फेल भएर खोलामा खस्यो ट्रयाक्टर, एकको मृत्यु

Accident-1531799063.jpg

सोलुखुम्बु, १ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ बोल्दोमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रयाक्टरमा मजदुरी गर्दै आएका स्थानीय २२ वर्षीय जीवन तामाङ छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । सोमबार बेलुकी ७...

यस्तो छ साउने संक्रान्तिको शास्त्रीय महत्व

Sahun-1531795494.jpg

१ साउन, हेटौँडा । बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने...

आज साउन संक्रान्ति पर्व मनाइदै

Sahun-1531793546.jpg

१ साउन, हेटौँडा । आज साउन संक्रान्ति पर्व मनाइदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुन्छ । आजका दिन कण्डारक नाम गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार