Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडा बजारको सडक पेटीमा वृक्षरोपण

Plantation1-1534328064.jpg

३० साउन, हेटौँडा । हेटौडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको आयोजना र हेटौडा–६ नम्बर वडा कार्यालयको समन्वयमा बुधबार चौघडा बजारको सडक पेटीमा वृक्षारोपण गरिएको छ । 
हरियाली बनाई बजारको सौन्दर्यता बढाउन वृक्षरोपण गरिएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । कार्यक्रममा मयुरपंखी धुपी, कावेरी, मुसुन्डा, करबीरे, रंगुन जातका विरुवाहरुको वृक्षारोपण गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाकी उप–प्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवम रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेशकुमार बानियाँको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा नगर कार्यपालिका सदस्य कल्पना विक.कृष्णबहादुर राई यसोदा उप्रेती, ६ नम्बर वडा सदस्य राजकुमार बास्तोला, शुभद्रा तिमल्सिना, रामहरी राई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष साधुराम चौलागाई, टोल विकास संस्था नगर समन्वय समितिका सदस्य विष्णुप्रसाद ढुंगाना लगायतको सहभागिता रहेको थियो ।

Plantation2-1534328064.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार