Email :- prastakhabar@gmail.com

समाज

अवैध काठसहित बस नियन्त्रणमा

Kaaath-1505654984.jpg

१ असोज, हेटौँडा । मकवानपुर प्रहरीले अवैध सालको काठसहित एउटा बस नियन्त्रणमा लिएको छ । हेटौँडा–१२ मा ना३ख ५४७९ नम्बरको मिनि बस अवैध काठसहित नियन्त्रणमा लिएको हो ।  बसबाट ६६.६५ क्यूफिट काठ सहित नियन्त्रणमा लिएको बस कारवाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  यस्तै, प्रहरीले...

मामाघरलाई तेजको सहयोग

20170917_100322-1505654930.jpg

१ असोज, हेटौँडा । मामाघर नेपाल मकवानपुरलाई तेज गार्मेन्ट उद्योगले सहयोग गरेको छ । विगत लामो समय देखि हेटौँडालाई सडक बालबालिका मुक्त सहर बनाउन क्रियाशिल मामाघरलाई तेज गार्मेन्टले लत्ताकपडा सहयोग गरेको हो ।  उद्योगले विश्वकर्मा पुजा तथा दशैँको अवसरमा थान टिसर्ट र १८ थान पाईन्ट सहयोग गरेको छ । सञ्चालक तेज प्र. अधिकारीको नेतृत्वमा गएको...

हेटौँडाका किराना पसलहरुमा अनुगमन

21706402_1407851735966799-1505650825.jpg

१ असोज,हेटौडा । नजिकिदै गरेको चाडवाडलाई मध्यनगर गर्दै संयुक्त अनुगमन समितिले हेटौँडाको कान्तिराजपथ, स्कुल रोड तथा पारीजातपथका खुद्रा तथा किराना पसलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका शाखा अधिकृत विष्णु महत नेतृत्वको टोलीले करिब २० वटा पसलहरुमा अनुगमन गरेको हो ।  अनुगमनका क्रममा कान्तिराजपथ, स्कुल रोड तथा...

लिंकेजले मन्टेश्वरी तालिम दिने

21740349_738858272974029_-1505618645.jpg

१ असोज, हेटौँडा । लिंकेज टेक्निकल एकेडेमी  हेटौंडाको आयोजनामा  पहिलो पटक सिटीइभीटीबाट  सम्बन्धन प्राप्त मन्टेश्वरी तालिम सुरु भएको छ । तालिमको शनिबार हेटौडामा उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरका  सहायक जिल्ला शिक्षा अधिकारी शम्भु पौडेलले तालिमको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी...

आज विश्वकर्मा पूजा 

Vishwakarma-Puja-2015-1505612465.jpg

१ असोज, हेटौँडा । आश्विन सङ्क्रान्तिका दिन आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।  एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी...

नवज्योतिको चियापान

Nagswoti-1505563130.jpg

३१ भदौ, हेटौँडा । नव ज्योति मावि हेटौँडा–७ नागस्वतिको आयोजनामा शुभकामना एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभदिपावली तथा छठको अवसरमा कार्यक्रम भएको हो ।  हेटौँडा–७ नम्बर वडाका अध्यक्ष राजन थापाको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।...

शिखरपानी सामुदायिक वनको भेला

Shikharpani-1505560328.jpg

३१ भदौ, चौघडा । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा समूहकी सचिव अनिता रुम्वाले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समूहले चालु आव ०७४/०७५ मा करीव ९ लाखको कारोवार गर्ने लक्ष्य राखेको छ । हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्माको...

क्रियाशिल पत्रकार महिलाको शुभकामना

21640427_1406818309403475-1505538043.jpg

३१ भदौ, हेटौँडा । क्रियाशिल  पत्रकार महिला मकवानपुरले विजयादशमी, शुभदिपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता तथा  क्रियाशिल  पत्रकार महिला मकवानपुरकी अध्यक्ष रेश्मा कार्कीको सभाध्यक्षतामा सम्पन्न...

रजैयामा यात्रुबाहक बस दुर्घटना

Accident-1499161093-1505491182.jpg

३० भदौँ, हेटौडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिकाको रजैयामा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते भएका छन् । हेटौँडाबाट नारायणगढ तर्फ जादैँ गरेको ना ३ ख ४८८४ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडा तर्फ आउँदै गरेको ना ५ ख ३२३५ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्एिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी घाइते भएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार