Email :- prastakhabar@gmail.com

समाज

एआईजी घिमिरेद्वारा फलफुल वितरण

P2-1507727755.jpg

२५ असोज, हेटौँडा । ६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी अतिरिक्ति महानिरिक्षक (एआईजी) केशरीराज घिमिरेद्वारा फलफुल वितरण गरेका छन् । दिवसको अवसरमा ३ नम्बर प्रदेशको आयोजनामा मानवसेवा आश्रममा आयोजित कार्यक्रममा घिमिरेले आश्रममा आश्रितहरुलाई फलफुल वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै एआईजी घिमिरेले सबैभन्दा ठूलो धर्म मानव सेवा भएको भन्दै...

लायन्स सदस्यको जन्मदिनमा सहयोग

Donation-1507716898.jpg

२५ असोज, हेटौँडा । लायन्स क्लव मकवानपुर हेडम्बाले आफ्नो सदस्यको जन्मदिनको अवसर पारेर खाद्य सामग्री सहयोग गरेको छ । क्लवले सदस्य शिवनारायण श्रेष्ठको जन्मदिनको अवसरमा बालबालिकालाई आश्रय दिईरहेको एक संस्थालाई सहयोग गरेको हो । हेटौँडा–५ मा रहेको ग्रामिण जीवनस्तर सुधार मञ्चद्वारा संचालित  हाम्रो घरलाई ५ बोरा चामल, १ बोरा च्यूरा, दाल,...

सर्वोच्च अदालतका तीन नवनियुक्त न्यायाधीशको शपथ ग्रहण

IMG_0957-1507699907.JPG

२५असोज,काठमांडौ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतका तीन नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा मङ्गलबार आयोजना गरेको विशेष समारोहबीच प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त न्यायाधीश बमकुमार श्रेष्ठ, डम्बरबहादुर...

म्यादी प्रहरीका लागि मकवानपुरमा भर्ना खुल्यो

myadi-2-1507689121.jpg

२५ असोज, हेटौँडा । यही मङ्सिरमा हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुरमा पनि म्यादी प्रहरीको दरखास्त आव्हान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सूचना जारी गर्दै म्यादी प्रहरीको लागि दरखास्त मागेको हो । यही असोज ३० गते दिउँसो ५ बजेसम्म दरखास्त दिन सकिने गरी भर्ना खुला भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

धादिङ्मा बस दुर्घटना एकको मृत्यु  ५० भन्दा बढी घाईते 

dhading-accident-1507640180.jpg

२४ असोज, धादिङ् ।  धादिङ्को नीलकण्ठ नगरपालिकाको सांकोषस्थित दामगाडेमा बस दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी यात्रु घाइते भएका छन । धादिङ्को गुम्दीबाट सदरमुकाम धादिङबेशीतर्फ जाँदै गरेको लेकबेसी यातायातको बा ३ ख ४८८ नंबरको बस गुम्ती मोड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङ्ले जनाएको छ । मृत्यु...

डेरामा लागुऔषध लुकाउने दुई पक्राउ

Laagu-Ausad-1507638354.jpg

२४ असोज, हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागुऔषधसहित हेटौंडा–९ पशुपतिनगरबाट दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बारा सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानीका १६ बर्षिय रोशन कुसुवाह र वडा नम्बर १ अमिरगंजका १६ बर्षिय विक्की दास रहेका छन् । उनीहरुले आफ्नो डेरामा लुकाई राखेको कोरेक्स ११ बोतल र नाईट्रोभेट ६ सय ६० ट्याव्लेट बरामद...

पत्रकार कार्कीलाई एनआरएनए पुरस्कार

Hom-Karki-1507469739.jpg

२२ असोज, हेटौँडा । मकवानपुरे पत्रकार होम कार्की एनआरएनए अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ बाट सम्मानित हुने भएका छन् । कान्तिपुर दैनिकमा आवद्ध कार्कीसहित दुई पत्रकारलाई पुरस्कारबाट सम्मान गर्न लागिएको हो ।  नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा गठित पुरस्कार छनोट समितिले पुरस्कार दिने निर्णय गरेको छ ।...

हेटौँडा ९ मा गोरु सहित दुईवटा ट्रक नियन्त्रणमा

D-Police-1506340151-1507468421.JPG

२२ असोज, हेटौँडा । मकवानपुरप्रहरीले गोरु सहितको दुईवटा ट्रकलाई नियन्त्रणमा लिई पशु क्वारेन्ट टाईम चेकपोष्ट पथलैयामा पठाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौँडा– ९ स्थित सडक खण्डमा हेटौडाबाट झापातर्फ जादै गरेको   ना ३ ख  २५८९ र ना ६ ख  १८६३ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा उक्त २ वटा ट्रकमा ४४ वटा...

मकवानपुर प्रहरीद्वारा लागुऔषध गाँजासहित ३ जना पक्राउ

Jilla-Police-1507467871.jpg

२२ असोज, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषधसहित कैलाश गाउँपालिका वडा नम्बर–२ साविक डाँडाखर्क गाविस बस्ने उमेश मोक्तान र अनिल स्याङबोलाइ हेटौँडामा पक्राउ गरेको हो ।  उनीहरुको साथबाट लागुऔषध गाँजा ६ किलो ९ सय ग्राम बरामद गरेको प्रहरी नायव उपरिक्षक दिलीपराज झाले जानकारी दिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार