Email :- prastakhabar@gmail.com

समाज

भीमफेदी बालगृहमा दशैं

Dashain-tika-childhome-1476437918.jpg

२८ असोज, हेटौँडा । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित बालगृहका आश्रित वालवालिकाहरुले आफू भन्दा ठूलावाट आशिष थाप्दै दशै मनाएका छन् । दशैको नयाँ कपडा लगाएर रातो टीका र पहेलो जमरासँगै दक्षिणा पाएपछि उनीहरु दङ्ग देखिन्थे । आफन्त गुमाएका र घर भन्दा टाढा बस्दै आएका बालमन्दिरका वालवालिकाहरु मान्यजनबाट टिका थाप्न पाएकोमा अभिभावकको...

दाह्री ग्याङ हेटौँडाले बालबालिकासँग मनायो दशैं

Photo-1476342236.JPG

२७ असोज, हेटौँडा । दाह्री ग्याङ हेटौँडाले यहाँको एक संरक्षण केन्द्रमा आश्रित बालबालिकासँग आफ्नो दशैं मनाएको छ । सामाजिक सञ्जालमा आवद्ध हेटौँडाको यो समूहले ग्रामिण जीवनस्तर सुधार मञ्चमा आश्रित बालबालिकासँग दशैं मनाएको हो । समूहले त्यहाँ आश्रित बालबालिकाको जन्मोत्सव मनाउनुका साथै खानपिन गरेर दशैंको शुभकामना आदानप्रदान गरेको थियो ।...

योगऋषि रामदेव बीरगञ्ज अाउने

baba_ramdev-1476268821.jpg

२६ असोज, हेटौंडा । प्रसिद्ध योगऋषि रामदेव बीरगञ्ज अाउने भएका छन् । रामदेव  र अाचार्य बालकृष्ण ५ दिने योगशिविरका लागि बीरगञ्ज अाउने भएका हुन् । २४-२८ नोभेम्बर अर्थात ८ देखि १२ कार्तिकसम्म अार्दशनगर रंगशालामा योग शिविर हुने जनाईएको छ । शिविर विहान ५:१५ देखि ७:४५ सम्म हुनेछ ।...

राउत परिवारबाट बालबालिकालाई सहयोग

Photo-Mahendra-1476108458.jpg

२४ असोज, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउतले हर्नामाडिस्थित एक केन्द्रमा आश्रित बालबालिकालाई सहयोग गरेका छन् ।  हेटौँडा–१ निवासी राउत परिवारले हेटौँडा–२३ बड्कुलेमा रहेको समाज विकास तथा असहाय बालबालिका संरक्षण केन्द्रमा आश्रित बालबालिकालाई दशैंका लागि खाद्यान्न सहयोग गरेका हुन् । बालबालिकालाई...

टिकाको साईत बिहान ८ः४५ मा

Tika-1476091283.jpg

२४ असोज, हेटौँडा । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ ।  विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि...

हार्दिक मंगलमय शुभकामना

Dashain-Greeting-1476088945.jpg

*************************************************************************************************...

टेम्पो दुर्घटनामा ११ घाइते

२४ हेटौँडा, असोज । हेटौँडा–७ न्यूरेनी चिसापानीमा सोमबार भएको टेम्पो दुर्घटनामा ११ जना घाइते भएका छन् । हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको ना१ह ५५२ नम्बरको टेम्पो दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । स्टेरिङ फेला भएर...

वनस्खण्डीमा यसरी भित्र्याईयो फुलपाती (भिडियोसहित)

Fulpati1-1475935733.jpg

२२ असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको वनस्खण्डी मन्दिरमा शनिबार धुमधामका साथ फुलपाती भित्र्याईएको छ । राप्तितटमा रहेको गोरक्षश्वर मन्दिर परिसरबाट फुलपाती बनस्खण्डी मन्दिरमा भित्र्याईएको हो ।  गोरक्षश्वरबाट पञ्चेवाजा, नेपाली सेनाको न्याउली बाजा, नेपाल प्रहरीको व्याण्डबाजासहित फुलपाती ल्याईएको थियो । राप्तिरोड, मेनरोड, पारिजातपथ,...

भान्जाहरुलाई थर्ड आईबाट खसी सहयोग

3rd-Eye-1475848890.jpg

२१ असोज, हेटौँडा । हेटौँडा–४ हुप्रचौरमा रहेको अर्थ आई रिकन्डिसन हाउसले मामाघर नेपाललाई खसी सहयोग गरेको छ । मामाघरमा आश्रित भान्जाहरुलाई दशैं मनाउनका लागि रिकन्डिसनले खसी सहयोग गरेको हो । रिकन्डिसनका संचालक सुनिल गिरी र कृष्णराज कोइरालाले १५ हजार रुपैँया मूल्य बराबरको खसी सहयोग गरेको मामाघर नेपालले जनाएको छ । सडक बालबालिका मुक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार