Email :- prastakhabar@gmail.com

समाज

लैंगिक समानता सम्बन्धि तालिम शुरु

Mahila-samanta-1501506665.jpg

१६ साउन, हेटौँडा । लैगिक समानता तथा सामाजिक समाबेसीकरण लेखा प्रशिक्षण सम्बन्धी दुईदिने तालिम हेटौडामा सुरु भएको छ । बिस्वपरिदृष्य वकालत मन्च मकवानपुरको आयोजना तथा सीसीएस इटालिको आर्थिक सहयोगमा शान्तिका लागि महिला ससक्तिकरण परियोजना अन्तरगत स्थानिय नागरिक समाजका संगठनहरुलाई तालिम दिन सुरु गरिएको हो । कुनैपनि संस्थाको संस्थगत निति...

हेटौँडा ‘सफा शहर’मा पुरस्कृत हुने

Hetauda-1501490314.jpg

१६ साउन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका यसबर्ष पनि ‘सफा शहर’ को रुपमा पुरस्कृत हुने भएको छ । संघिय मामला तथा स्थानीय विकास मन्त्रालयले हेटौँडालाई सफा शहरको रुपमा पुरस्कृत गर्न लागेको हो ।  मन्त्रालय अन्तरगतको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले आव ०७३/०७४ मा फोहरमैला व्यवस्थापनमा योगदान पुर्याउने तीन नगरलाई पुरस्कार...

अपहरणमा परेका बालकको जीवितै उद्धार

bishal_chaudhary_kidnap_c-1501490202.JPG

१६ साउन,हेटौँडा । चार दिनअघि राजधानीबाट अपहरणमा परेका ५ बर्षीय बालक विसाल चौधरीको जीवितै उद्धार गरिएको छ । गत १२ गते क्षेत्रपाटी पकनाजोलमा रहेको सरस्वती उच्च मावि युकेजीमा अध्ययनरत विशाल चौधरी स्कुलबाट घर फर्किने क्रममा अपहरणमा परेका थिए । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय काठमाडौँको टोलीले सोमबार बिहान...

नेपालकै अग्लो झोलुङ्गे पुलबाट जोडीको आत्महत्या

pool_bishownath-650x405-1501487075.jpg

  १६ साउन,पर्वत । नेपालकै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । पुरानो बागलुङको हरिचौर घर भई हाल ललितपुर उपमहानगरपालिका–१४ बस्ने २५ वर्षीया मुना राना र धरान उपमहानगरपालिका–११ का २६ वर्षीय अकिन गुरुङले शनिबार राति १० बजेको समयमा मोदीखोलाको पुलबाट एकैपटक हाम फालेर...

प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

Bidhut-Pradhikaran-1501485891.jpg

१६ साउन,ईटहरी । नेपाल विद्युत प्राधिकरण, दुहवी वितरण केन्द्र, सुनसरीका फोरमेन  गोविन्द न्यौपाने रु ३० हजार घससहित पक्राउ परेका छन् ।  सेवाग्राहीसँग  नयाँ मिटर जडान गर्ने पकृयामा  ३० हजार घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनकै कार्यकक्षमै उक्त  रकमसहित रगेहात पक्राउ...

मतदाता नामावलीमा नाम दर्ता जारी  

20496237_1366446873440619-1501406433.jpg

    सुनिल शिवाकोटी   १५ साउन,हेटौडा । जिल्ला निर्वाचन कार्यालय मकवानपुरमा गत दुई हप्तामै चार हजार छ सय पैँतालिस जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन । साउन १ देखि १४ गतेसम्म दुई हजार ३०३ महिला र दुई हजार ३४२ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय मकवानपुर निर्वाचन अधिकारी गाविन्द...

महेश आश्रम पिठाधिशलाई हेटौँडामा स्वागत

Swagat-1501332651.jpg

१४ साउन, हेटौँडा । महेश सन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलका नयाँ पिठाधिशलाई आज हेटौँडामा स्वागत गरिएको छ । भुवनेश्वर शिव मन्दिर सेवा समितिको आयोजनामा भएको कार्यक्रममा नव नियुक्त पिठाधिश रमणानन्द गिरीलाई स्वागत गरिएको हो ।  भुवनेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष गणेश कठायतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सन्त...

सर्लाहीका जिशिअ बाह्र घण्टापछी नियन्त्रणमुक्त

DEO_Hom_Nath_subedi-1501319691.jpg

१४ साउन,महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ ।  शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५...

नवलपरासीमा बस दुर्घटना ३२ घाइते

Accident-1499161093-1501318994.jpg

१४ साउन, नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस  अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । घाइतेमध्ये बाह्र जनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार