Email :- prastakhabar@gmail.com

समाज

काफ्ले र न्यौपाने बरिष्ठ अधिवक्ता

wokil-1502518089.jpg

२८ साउन, हेटौँडा । मकवानपुरमा वकालत गर्दै आएका अधिवक्ता केशव काफ्ले  र सूर्यचन्द्र न्यौपाने बरिष्ठ अधिवक्ता भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले काफ्ले र न्यौपानेलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो । नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी...

सिस्नेरीमा पहिरोले सडक बन्द

File-Image-1502513555.png

२८ साउन, हेटौँडा । बर्षाका कारण हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दुरीको सडक अन्तरगत सिस्नेरीको रामचन्द्र भञ्ज्याङमा पहिरो गएको छ ।  पहिरो गएपछि सिस्नेरी भएर काठमाण्डौ जान पुगेका सवारीसाधन सिस्नेरीमै रोकिएका छन् । यताबाट जाँदै गरेका सवारीलाई पालुङ भएर पठाईएको प्रहरीले जनाएको छ । बाटो खुलाउन सिस्नेरी प्रहरी चौकीको टोलीले प्रयास...

इपामा घर भत्किदा दुई घाइते

Bhimfedi1-1502513319.jpg

२८ साउन, हेटौँडा । अविरल बर्षका कारण मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपामा घर भत्किदा दुई जना घाइते भएका छन् । घर भत्किएर दुई महिला पुरिएकोमा एकजनाको उद्धार गरिएको र अर्को एकजनाको उद्धार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी टोली घटनास्थलमा पुगेको भन्दै प्रहरीले विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।...

पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको मृत्यु

Sindhuli-1502513993.jpg

२८ साउन, हेटौँडा । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरो जाँदा एकै घरका ४ जनाको ज्यान गएको छ । शनिवार विहान आएको पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा खड्का, उहाँका छोरा अनिज र मनिस तथा छोरी शोभाको ज्यान गएको हो ।...

रामनारायण विडारी ‘बरिष्ठ अधिवक्ता’

Ramnarayan-Bidari-1502472977.jpg

२७ साउन, हेटौँडा । मकवानपुरका अधिवक्ता रामनारायण विडारी ‘बरिष्ठ अधिवक्ता’ भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले विडारीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो ।  नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम विडारीर्लाइ बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ । २०४७ साल...

शिक्षा कार्यालय बारामा अख्तियारको छापा

IMG_0014-1502460283.JPG

प्रभात तिमिल्सिना  २७ साउन, बारा । जिल्ला शिक्षा कार्यालय बारा द्वारा जारी गरिएको  उच्च मा वी शिट काेटा माथी अख्तियारले अनियमितता भएको भन्दै  आज शुक्रबार कार्यालयमा रहेको सम्पुर्ण कागजात जफत गरि थप अनुसन्धानको लागि लगेको छ । जिल्ला शिक्षा कार्यालय बारा द्वारा वितरण गरिएको उमावि अनुदान प्राप्त गरेका सम्पुर्ण बिद्यालयलाई...

हेटौँडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण

Health-Checkup-1502456630.jpg

२७ साउन, हेटौँडा । रोटरी  क्लब अफ मकवानपुर र रोट¥याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ६० वर्ष माथीका ज्येष्ठ नागरिकको निशुल्क नाक, कान र घाटीको परिक्षण गरिएको हो ।  रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष पुरनबहादुर जोशीको...

नयाँ एसपीले भने–‘समन्वय गर्नुस्, शान्ति सुरक्षा कायम हुन्छ’

SP-Biksash-1502452784.jpg

२७ साउन, हेटौँडा । मकवानपुरमा भर्खरै सरुवा भई आईपुगेका एसपि विकासराज खनालले सबैको समन्वयमा काम गर्न सके शान्ति सुरक्षा कायम गर्न सहज हुने बताएका छन् ।  जिल्ला आए लगतै शुक्रबार भएको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा एसपी खनालले प्रहरी एक्लैबाट समाजमा शान्ति सुरक्षा असम्भव रहेको भन्दै सबैको समन्वय र सहकार्यको आवश्यक रहेको बताए ।...

सुनगाभाका विद्यार्थीलाई प्रहरीको सचेतना

1Sun-1502452679.jpg

२७ साउन, चौघडा । सुनगाभा शिक्षा निकेतन, चौघडामा शुक्रबार लागुऔषध दुव्र्यसन नियन्त्रण र ट्राफिक नियमबारे सचेतना कार्यक्रम भएको छ । विद्यार्थीलाई लागुऔषध र ट्राफिक नियम सम्वन्धि जानकारी दिन सचेतना कार्यक्रम गरिएको हो ।  कार्यक्रममा कक्षा ८,९ र १० मा अध्ययनरत एक सय जना विधार्थीहरुको सहभागिता थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार