Email :- prastakhabar@gmail.com

समाज

चौघडामा शिवालयको अनावरण

Shibhalaya-1500297202.jpg

२ साउन हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा, शान्तिटोलमा निर्माण गरिएको शिवालयको सोमवार अनावरण गरिएको छ । हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले शिवालयको अनावरण गर्नु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको २ लाख र स्थानीय जनश्रमदान ३० हजार गरी २ लाख ३० हजारको लागतमा शिवालयको निर्माण गरिएको समितिले...

दुर्घटनामा मकवानपुरका स्वास्थ्यकर्मीको मृत्यु

FB_IMG_1500270655925-1500270799.jpg

२ साउन, हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौँडाको रातोमाटेेमा सोमबार भएको सवारी दुर्घटनामा मकवानपुरमा कार्यरत स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका क्षयकुष्ठ अधिकृत कपिलदेव झा रहेका छन् । लु १ प ४९९८ नम्बरको जीपले झा सवार ना १ ब १८९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा...

कर्रामा बस दुर्घटना १७ जना घाईते

20158135_821182324712148_-1500227126.jpg

१ श्रावण,हेटौँडा। हेटौडा ४ कर्रामा २ वटा बस एक आपसमा ठक्कर खादा १७ जना घाईते भएका छन । बिरगञ्जबाट काठमाण्डौ जादै गरेको ना ५ ख २८१२ नम्बरको यात्रुबाहक रात्री बस र पोखरबाट कटारी तर्फ जादै गरेको ना ख५ ख ५७६२ नम्बरको यात्रुबाहक रात्री बस करिब १० बजेर २५ मिनेटमा एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा करिब १७ जना घाईते भएको र...

त्रिभुवन राजपथमा ट्रक चल्न नपाउने

Tribhuwan-Highway-1500209260.jpg

१ साउन, हेटौँडा । आगामी विहीबारबाट त्रिभुवन राजपथ भएर १० र १२ चक्के ट्रक चलाउन निषेध गरिएको छ । रातीको समयमा मुग्लिन–नारायणगढ सडकखण्ड बन्द हुने भएपछि त्रिभुवन राजपथबाट बाहिरिने रात्री बसहरुलाई ब्यवस्थित गर्न यस्तो व्यवस्था गरिएको हो । यो नियमले नौबिसे–पालुङ–हेटौंडा खण्डमा चल्ने ट्रकलाई समस्या हुने भएको छ । यातायात ब्यवस्था...

प्रधानन्याधीशमा पराजुलीको नाम स्वीकृत

gopal-parajuli-1500190619.jpg

१ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्याधीश गोपाल पराजुलीको नाम संसदीय सुनुवाई विशेष समितिले अाईतबार सर्वसम्मत स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको समितिको बैठकले सुनुवाईपछि पराजुलीको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मतिले स्वीकृत गरेको हो । पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डार...

मकवानपुरका एसपी लामासहित २५ जना बढुवा सिफारिस

1-Sp1-1-1500187657.jpg

१ साउन, काठमाडौं । गृह मन्त्रालयले मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बसन्तकुमार लामासहित २५ जना एसपीलाई बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।  बढुवाका लागि सिफारिसमा पर्नेमा यसअघि मकवानपुर प्रहरी प्रमुखको रूपमा काम गरेका एसपी गणेश एेर र प्रकाशजंग कार्की पनि छन् । यसैगरी, शैलेश थापा क्षेत्री,...

पन्ध्र एसएसपी डीआइजीमा बढुवा

e1180b4ed6d8380f16e212b85-1500130782.jpg

३१ असार, हेटौँडा । गृह मन्त्रालयले  १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि  सिफारिस गरेको छ ।  गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले  १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवा गरेको हो ।  ८४.४७ कार्यसम्पादन मूल्याङ्कनका साथ एक नम्बरमा...

हटियामा दिब्यसमाधि मन्दिर शिलान्यास

FB_IMG_1500128185835-1-1500128761.jpg

३१ असार, हेटौंडा ।हेटौंडाको हटिया जुरेथुममा राधा माधब समितिको अायोजनामा जगत गुरु कृपालु जी महाराजको दिब्य समाधि मन्दिर शनिबार शिलान्यास भएको छ । मन्दिरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले शिलान्यास गरेका हुन् । एक हजार भक्तजनले साधना गर्न सक्ने साधना हल, साधक निवास, गौशाला, आर्कषक बगैंचा समेत निर्माण गरिने...

एघार जना एआईजीमा बढुवा

e1180b4ed6d8380f16e212b85-1500119914.jpg

       ३१ असार,हेटौँडा । गृह मन्त्रालयले नेपाल प्रहरीका एघार जना प्रहरी अधिकारीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।  शुक्रबार बसेको गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले  ११ जना प्रहरी अधिकारीलाई प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेको  हो । बढुवाका लागि सिफारिस गरिएको लिस्टमा बमबहादुर भण्डारी ,जय बहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार