Email :- prastakhabar@gmail.com

समाज

अब घर घरमा सुचनामुलक स्टिकर 

20217202_1357055151046458-1500536322.jpg

५साउन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय  मकवानपुरले प्याब्सन मकवानपुर सँगको सहकार्यमा घर घरमा सुचनामुलक स्टिकर कार्यक्रमको थालनी  गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज हेटौडाको बुद्धचोकमा घर घरमा स्टिकर सुरक्षा सम्बन्धि सुचनात्मक अभियान कार्यक्रमको आयोजना गर्दै कार्यक्रमको सुभारम्भ गरेको हो । स्टिकरमा जिल्ला, नगर एरियामा रहेका...

क्याम्पसमा फेसबुक र युटुब प्रतिबन्धको माग    

20205852_1522139797847127-1500484664.jpg

      ४ साउन, हेटौँडा । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पस प्रशासनलाई २३ बुँदे मागपत्र पेश गरेको छ ।  स्ववियु सभापति  कुमार केसी सहितका पदाधिकारीको सहभागितामा क्याम्पस प्रमुख बच्चुराम अधिकारीलाई मागपत्र बुझाइएको हो ।  बुझाइएको २३ बुँदे माग पत्रमा विद्यार्थीको शारिरिक तथा खेलकुद विकासका लागि...

हाम्रो घरलाई खाद्यान्न सहयोग

19990242_133580760569554_-1500482246.jpg

४ साउन, हेटौँडा । जिल्ला युवा समितीका अध्यक्ष सन्तोष चौलागाईले  आफ्नो भान्जाको जन्मदिनको अबसरमा अनाथ बालबालिकाको संरक्षण गर्दै आएको हाम्रो घरलाई खाद्यान्न सहयोग गरेका छन । अध्यक्ष चौलागाईले भान्जा अग्रिम दाहालको पहिलो जन्मदिनको उपलक्ष्यमा हेटौंडा ५ मा रहेको हाम्रो घर नामक संस्थामा पुगी मामाहरु सन्तोष चौलागाई, सुरज चौलागाई,...

पावसमा स्वास्थ्य शिविर

20205527_1626903153986635-1500460868.jpg

४ साउन, हेटौंडा । जिल्ला पशु सेवा कार्यलय मकवानपुरले भुकम्प पिडीत कृषकहरुलाई पशु औषधि वितरण गरेको छ । बकैया गाँउपालिका वडा नम्बर ५ पावसमा कृषकहरुलाई पशु शिवरसहित औषधि वितरण गरेको हो । जिल्ला पशुु सेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधान, पशु चिकित्सक सजिवकुमार ठाकुर तथा पशु कार्यालय हेटौँड...

हेटौंडा १० मा लागुऔषध चरेशसहित ७ पक्राउ

chares-1500444601.jpg

४ श्रावण,हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट बुधबार सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेशसहित ७ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीबल हेटौंडाका प्रहरी नायब उपरीक्षक त्रिभुवन बिष्टले  विशेष सुराकीको आधारमा ३० किलो चरेशसहित ७ जनालाई पक्राउ गरिएको बताए ।  चरेशसहित पक्राउ पर्नेमा मकवानपुरको आग्रा घरभएका...

पूर्व राजा  शाह अस्पताल भर्ना

gyanendra_nepal-1500443303.jpg

४ श्रावण,हेटौँडा । पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनलाई बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको  शाहका प्रेस सहयोगी फणिराज पाठकले जानकारी दिए ।   पाठकका अनुसार नियमित चेकजाँच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिए पछी चिकित्सको सल्लाह अनुसार  अस्पताल भर्ना...

वीपी स्मृति दिवशको अवसरमा रक्तदान र विचार गोष्ठी गरिने

COngressss-1500390237.jpg

३ साउन, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले वीपी कोईरालाको ३५ औं स्मृति दिवशको अवसर पारेर यही साउन ६ गते विहान पार्टी कार्यालयमा रक्तदान र दिउँसो विचार गोष्ठी गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको पूर्ण बैठकले साउन ६ गते रक्तदान र विचार गोष्ठी गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन आयोगद्वारा १ गतेदेखि १५ गतेसम्म नयाँ तथा छुट...

थाहा नगरमा बस दुर्घटना दुई को मृत्यु

20187187_1597740813590024-1500378905.jpg

  ३ श्रावण ,पालुङ् । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नंबर १ खानीगाँउमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाश गाउँपालिकाकी कमला दोङको रहेको र एकको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यलय पालुङ्ले जनाएको छ ।  थाहा नगरबाट काडमाण्डौँ जाँदै गरेको  ना ४ ख ४५६७...

सेती नदीले बगाउँदा ३ बेपत्ता 

The_Hidden_River_-_Seti_G-1500364715.jpg

३ श्रावण, पोखरा । पोखरामा  सेती नदीले बगाउँदा ३ जना बेपत्ता भएका छन । बेपत्ता भएकाहरुमा दाङको साविक ताप्रे गाविस–७ घर भई  हाल पोखरा ३३मा मजदुरी गर्ने  १८ बर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार रहेका छन । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ पशुपतिघाटमा नुहाउने क्रममा उनीहरु खोलाले बगाएको हो । सुरुमा नदीमा नुहाउन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार