Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

समाज

सिस्नेरीमा पहिरोले सडक बन्द

File-Image-1502513555.png

२८ साउन, हेटौँडा । बर्षाका कारण हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दुरीको सडक अन्तरगत सिस्नेरीको रामचन्द्र भञ्ज्याङमा पहिरो गएको छ । 
पहिरो गएपछि सिस्नेरी भएर काठमाण्डौ जान पुगेका सवारीसाधन सिस्नेरीमै रोकिएका छन् । यताबाट जाँदै गरेका सवारीलाई पालुङ भएर पठाईएको प्रहरीले जनाएको छ । बाटो खुलाउन सिस्नेरी प्रहरी चौकीको टोलीले प्रयास गरिरहेको छ । 
फाखेल सडक खण्डमा भएको अवरोध भने केहीबेर अघिबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फाइल तस्विर


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
१५ दिन कान्तिलोकपथ दैनिक ६ घण्टा बन्द रहने
Screenshot_20250425_16161-1745577182.jpg

१२ बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द रहने भएको छ। लोकपथ...

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो भूकम्प
202412213285236-1745566185.jpg

१२ बैशाख, चौतारा । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।शुक्रबार बिहान सिन्धुपाल्चोकको फुल्पिङकोट...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो
Gold-1745558237.jpg

१२ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो...

पूर्णखोप सुनिश्चिताको घोषणाको तयारीमा जुट्यो कैलाश
Screenshot_20250425_08211-1745548716.jpg

१२ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका वडा तहमा रहेका स्वास्थ्य संस्थाहरुले पूर्ण खोप सुनिश्चिताको...

मनहरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
images(9)-1745546311.jpg

१२ बैशाख, हेटौंडा । बिहीबार राती मकवानपुरको मनहरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको...

संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुँदै
1641373260_1615078427_san-1745544462.jpg

१२ बैशाख, हेटौंडा । संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको हो । बैठकमा...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1745544134.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

कैलाशमा खानेपानी र सरसफाईका लागि वाइन टु वाटरसँग सम्झौता
Screenshot_20250424_20431-1745506800.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न...

मकवानपुर ट्राफिक प्रमुख अधिकारीको सरुवा, फुयाँल आउदै
Screenshot_20250424_17142-1745494239.jpg

११ बैशाख, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीको...

थप समाचार