Email :- prastakhabar@gmail.com

समाज

बेतखोल्सीमा वन व्यवस्थापन तालिम

Betkholsi-1488887050.jpg

२४ फागुन, हेटौँडा । जिल्ला वन कार्यालय मकवानपुरको आयोजनामा हेटौँडा–९ मा रहेको वेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहमा वन व्यवस्थापन आधारभुत तालिम भएको छ ।  दुई दिने तालिममा जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, हेटौँडा इलाका वन कार्यालयका सहायक वन अधिकृत राधिका शर्मा र फरेष्टर यदुकुमार घिमिरेले सहजिकरण गरेका थिए । तालिममा वन...

हेटौँडा उपमहानगरको सार्वजनिक सुनुवाई 

2332-1488884232.jpg

२४ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा मंगलबार हर्नामाडिमा सार्वजनिक सुनुवाई भएको छ । कार्यालयले आव २०७३/०७४ को दोस्रो चौमासिक अवधिमा गरेको कार्यक्रम तथा सेवाबारे सार्वजनिक सुनुवाई गरेको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघ...

एक शिक्षकको भरमा चेपाङ विद्यालय !

IMG_20170224_060646-1488721144.jpg

२२ फागुन, हेटौंडा । हाँडीखोला–७ स्थित चेपाङ प्रावि एकजना शिक्षकको भरमा चलाउनु परेको छ । काठमाडौका केही संघ संस्थाले गरेको अवलोकन भ्रमणका क्रममा १ जना शिक्षकको भरमा  विद्यालय चलाउन बाध्य भएको पाईएको हो । कक्षा १ देखि ५ कक्षा सम्म पढाई हुने विद्यालयमा हाल चेपाङ जातिका १ सय ३८ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका...

३५ लाखको लागुऔषधसहित तीन पक्राउ

District-Police-1488710980.jpg

२२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले ३५ लाख मूल्य बराबरको अवैध लागुऔषधसहित आइतबार तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा रातोमाटे चेकपोष्टमा जाँचका क्रममा प्रहरीले करिब ३१ लाख मूल्य बराबरको चरेस र ४ लाख मूल्यबराबरको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाण्डौंबाट रक्सौल जाँदै...

अमेरिकी डलरसहित एक पक्राउ

100-Dollor-1488709287.jpg

२२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले अमेरिकी डलरसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले रातोमाटेमा चेकपोष्टबाट डलरसहित युवक पक्राउ गरेको हो । पक्राउ पर्नेमा बीरगंज–१३ का २७ बर्षिय सर्वदानन्द जैशवाल रहेका छन् । बनेपाबाट हेटौँडा हुँदा बीरगंज जाँदै गरेको ना६द ९०९९ नम्बरको बसमा सवार जैशवालले...

पत्रकार महासंघ मकवानपुरमा पदस्थापन

20170304_111956-1488636736.jpg

२१ फागुन, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । फागुन १७ गते सम्पन्न अधिवेशनबाट निर्वाचित हरि हुमागाई नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापन भएको हो । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष महेन्द्र श्रेष्ठले नवनिर्वाचित अध्यक्ष हरि हुमागाईलाई बैठक पुस्तिका...

रानी वनको अवलोकन भ्रमण

Ban-1488543770.jpg

भीमसेन पौडेल २० फागुन, चौघडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले अवलोकन भ्रमण गरेको छ । समूहले नवलपरासीमा रहेको मौलाकालिका सामुदायिक वन र चितवन जिल्लामा रहेको दूधकोशी सामुदायिक वनको अवलोकन गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । अवलोकन भ्रमण चालु आव ०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार...

७५ जनाबाट रक्तदान

Blood-1488116928.jpg

१५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा बुद्धचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी, मकवानपुरका सभापति सूर्यचन्द्र...

त्रिखण्डीमा पाईलट बाबा

17-1488116291.jpg

१५ फागुन, हेटौंडा । त्रिखण्डेश्वर महादेव स्थान पाईलट बाबा गुरुस्थल हिमालय शिद्धपिठ ध्यान साधना केन्द्र भैंसेको पायलट बाबाले आईतबार निरिक्षण गर्नुभएको छ ।  ध्यान साधना केन्द्र निर्माण समिति अध्यक्ष सुस्मिता राणा थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अथिति पायलट बाबा, विशिष्ट अथिति नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार