Email :- prastakhabar@gmail.com

समाज

जरुङशक्तिमा पुनः खड्का

Ban-1489406036.jpg

३० फागुन, हेटौँडा । हेटौँडा–१६ मा रहेको जरुङशक्ति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः कुमारसिंह खड्का चयन भएका छन् । समूहको १७ औं बार्षिक साधारण सभाले खड्का अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा कृष्णबहादुर राना, सचिवमा मालती रुम्बा, कोषाध्यक्षमा हरिप्रसाद चौलागाई र सहसचिवमा...

मकवानपुरमा होलिको रौनक (तस्विरमा)

Holi0-1489306297.jpg

रंगहरुको पर्व होलि अर्थात फागु पूर्णिमाको रौनक मकवानपुरमा पनि देखिएको छ । आइतबार विहानैदेखि मकवानपुरका विभिन्न क्षेत्रमा होली मनाईरहेका समूहहरु सक्रिय छन् । विभिन्न संघसंस्थाले पनि होली मिलन कार्यक्रम राखेर आत्मियता, सदभाव र खुशीयाली साटासाट गरिरहेका छन् । पारिवारिक रुपमा होलि मनाएका तस्विरहरु पनि सामाजिक सञ्जालमा अपलोड भईरहेका...

जनकल्याणको स्वास्थ्य शिविरमा ५५० को परिक्षण

Janakalyan1-1489237954.jpg

२८ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक कार्यक्रम अनुसार निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो ।  शिविरमा हाडजोर्नीका १ सय ४२, छाति तथा मुटुका १ सय ७, आँखाका १ सय ९७ र १ सय ४ जनाको रगत परिक्षण गरिएको प्राविधिक...

मकवानपुरका साप्ताहिक पत्रिकाको दर कायम

Sanjal-Photo-1489229031.jpg

२८ फागुन, हेटौँडा । मकवानपुरबाट प्रकाशन हुने साप्ताहिक, पाक्षिक, मासिक र त्रैमासिक पत्रिकाले विज्ञापनको दर कायम गरेका छन् । साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले शनिबार गरेको अन्तरक्रियामा उनीहरुले पत्रिकामा प्रकाशन हुने विज्ञापनको दर कायम गर्ने घोषणा गरेका हुन् ।  पेशागत संगठनहरुका प्रतिनिधिहरुसँगको छलफल पछि सञ्जालले चैत १...

जनकल्याणमा निःशुल्क स्वास्थ्य शिविर

Janakalyan-1489218893.jpg

२८ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर भईरहेको छ । संस्थाले आप्mनो बार्षिक कार्यक्रम अन्तरगत निःशुल्क स्वास्थ्य शिविर गरेको हो । शिविरमा जनरल फिजिसियन, महिला, दाँत, आँखा लगायतका स्वास्थ्य परिक्षणसहित औषधी समेत निःशुल्क वितरण भईरहेको अध्यक्ष...

बानियाँद्वारा मकवानपुरमा १ करोड ३१ लाख विनियोजन

Baniya-1489128954.jpg

२७ फागुन, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्लामा १ करोड ३१ लाख रुपैँया बजेट विनियोजन गराएका छन् ।  आफु राज्यमन्त्री हुँदा आफ्नो मन्त्रालयको बजेट रकमान्तर गरी मकवानपुरको नयाँ मन्दिर, गुम्बा, चर्च, पार्क, पर्यटकिय क्षेत्र विकास लगायतका...

विज्ञापनमा विभेद नगर्न उपमहानगरपालिकालाई सुझाव

Tilak-1489061099.jpg

२६ फागुन, हेटौँडा । साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले विज्ञापनमा विभेद नगर्न हेटौँडा उपमहानगरपालिकालाई सुझाव दिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेलाई विहिबार ज्ञापनपत्र बुझाउँदै सञ्जालले यस्तो सुझाव दिएको हो ।  सञ्जालका अध्यक्ष तिलक अधिकारीले बुझाएको ज्ञापनपत्रमा जिल्लाबाट प्रकाशित हुँदै...

पत्रकार महासंघ नयाँ समितिलाई सम्मान

IMG_9638-1488973991.JPG

२५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।  कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद हुमागाईं सहित महासंघका पदाधिकारी, सदस्य, केन्द्रीय पार्षदहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार...

शिखरपानीमा पुनः पाख्रिन

Sikharpani-Photo-1488970571.jpg

२५ फागुन, हेटौँडा । हेटौँडा–१८ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः चन्द्रबहादुर पाख्रिन चयन भएका छन् । बुधबार भएको २१ औं बार्षिक साधारणसभाले पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा ठूलीमाया थिङ, सचिवमा अनिता रुम्बा, कोषाध्यक्षमा अचलीमाया डिम्डुङ र सहसचिवमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार