Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बानियाँद्वारा मकवानपुरमा १ करोड ३१ लाख विनियोजन

Baniya-1489128954.jpg

२७ फागुन, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्लामा १ करोड ३१ लाख रुपैँया बजेट विनियोजन गराएका छन् । 
आफु राज्यमन्त्री हुँदा आफ्नो मन्त्रालयको बजेट रकमान्तर गरी मकवानपुरको नयाँ मन्दिर, गुम्बा, चर्च, पार्क, पर्यटकिय क्षेत्र विकास लगायतका शिषकमा १ करोड ३१ लाख रुपैँया बजेट बिनियोजन गराएका हुन् । करिव २ साता अघि विनियोजन गरेको बजेटमा मकवानपुरका ४९ वटा योजनालाई बजेट विनियोजन भएको बानियाँका स्वकिय सचिव शैलेन्द्र बानियाँले बताए । प्रष्टखबर डटकमलाई प्राप्त विवरण अनुसार कूल ७० योजनामा बजेट विनियोजन भएकोमा मकवानपुरका ४९ योजना रहेका छन् ।

मन्त्रालयबाट मकवानपुरका ४ वटै निर्वाचन क्षेत्रमा बजेट विनियोजन भएको छ । बजेट विनियोजन भएको केही योजना सम्झौताको प्रक्रियामा समेत अघि बढिसकेको जनाईएको छ । मन्त्रालयले २ करोड ३१ लाख माग गरेकोमा  १ करोड ७५ लाख मात्रै अर्थ मन्त्रालयले उपलव्ध गराएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार