Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिखरपानीमा पुनः पाख्रिन

Sikharpani-Photo-1488970571.jpg

२५ फागुन, हेटौँडा । हेटौँडा–१८ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः चन्द्रबहादुर पाख्रिन चयन भएका छन् । बुधबार भएको २१ औं बार्षिक साधारणसभाले पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 
समितिको उपाध्यक्षमा ठूलीमाया थिङ, सचिवमा अनिता रुम्बा, कोषाध्यक्षमा अचलीमाया डिम्डुङ र सहसचिवमा मानबहादुर वाईवा चयन भएका छन् । सदस्यहरुमा लालबहादुर पाख्रिन, पावर्ती भोलन, श्रीलाल रुम्बा, मानबहादुर थोकर, विशाल गोङ्वा र लक्ष्मी घलान रहेका छन् । समितिको लेखा संयोजकमा धनबहादुर पाख्रिन, पञ्चबहादुर डिम्डुङ र सुकलाल पाख्रिन रहेका छन् भने सल्लाहकार संयोजकमा भीमबहादुर पाख्रिन र सल्लाहकारमा रामबहादुर गोङ्वा र भरत मोक्तान रहेका छन् । 
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्यांतानको प्रमुख आतिथ्यतामा भएको भेलामा समूहकी सचिव बेलीमाया थिङले आव ०७२/०७३ को लेखा परीक्षण प्रतिवेदन र चालु आव ०७३/०७४ को लागि करिव ५ लाख रुपैँयाको आयव्यय विवरण प्रस्तुत गरेकी थिईन् । 
भेलामा हेटौँडा रेञ्जपोष्ट महासंघका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, हेटौँडा इलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्यबहादुर घलान, संचारकर्मी भीमसेन पौडेल, सामुदायिक मेलमिलाप अध्ययन केन्द्रका जिल्ला सचिव जेवि डिम्डुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार