Email :- prastakhabar@gmail.com

समाज

रणनीति तयार गर्न प्रेस युनियनद्वारा समिति गठन

Nepal-Press-Union-1486203397.jpg

२२ माघ, हेटौँडा । नेपाल पत्रकार महासंघको आसन्न अधिवेशनबारे रणनीति तयार गर्न नेपाल प्रेस युनियन मकवानपुरले समन्वय समिति गठन गरेको छ । शनिबार भएको युनियनको भेलाले जिल्ला अध्यक्ष रुपेश दुलालको संयोजकत्वमा समिति गठन गरेको हो ।  समितिको सदस्यमा केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक राममणी दाहाल, जिल्ला उपाध्यक्ष सविन न्यौपाने, सचिव...

जसको सवाल उसकै नेतृत्व हुनुपर्नेमा जोड

२१ माघ, हेटौँडा । ग्रामीण महिला सेवा केन्द्रले आर्थिक वर्ष २०७२/०७३ मा सम्पन्न गरेको कार्यक्रमहरुको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेतृत्व विकासले पहुँच र नीति निर्माणमा महिलाको सहभागिता वृद्धि हुने सहभागीहरुले बताएका छन् । महिलाको सामाजिक–आर्थिक सशक्तिकरणका लागि जसको सवाल उसकै नेतृत्व...

'२ महिनाका लागि अौषधी मौज्दात'

download-1486104788.jpg

२१ माघ, हेटौंडा । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जिल्लाका स्वास्थ्य संस्थाहरूमा २ महिनाका लागि अौषधी मौज्दात रहेको जनाएको छ । कार्यालयमा शुक्रबार भएको पत्रकार भेटधाटमा  कार्यालय प्रमुख रामचन्द्र पाठकले यस्तो जानकारी दिएका हुन् । उनले देशभरका सरकारी स्वास्थ्य संस्थामा देखा परेको औषधी अभाब लगायत समस्या र जिल्लाको प्रगतिको...

पिप्लेपोखरामा नयाँ समितिको शपथग्रहण

Piple-Ban-1486033810.jpg

भीमसेन पौडेल २० माघ, हेटौडा । हेटौडा–५ पिप्लेमा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको नयाँ निर्वाचित कार्यसममितिको शपथग्रहण कार्यक्रम विहिवार भएको छ ।  समूहको माघ १५ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाले रामहरी चौलागाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद...

बालिका बलात्कार गर्नेलाई ३८७ वर्ष जेल

Ajaya-1485948490.JPG

१९ माघ, काठमाडौं । नेपाली बालिका अमेरिका लगी झन्डै ५ वर्षसम्म बलात्कार गरेको अभियोगमा नेपाली मूलका अजय कुमार देवलाई अमेरिकी अदालतले ३८७ वर्ष ४ महिना जेल सजायको फैसला सुनाएको छ ।  अमेरिकाको क्यालिफोर्नियास्थित अदालतले गत साता मुद्दाको पुनरावलोकन गर्दै उनलाई सजाय सुनाउने यसअघिको योलो काउन्टी सुपेरियर अदालतको फैसला सदर गरेको...

हेटौंडा ईलाका वनको योजना तर्जुमा गोष्ठी

Photo4506-1485783411.jpg

१७ माघ, हेटौडा । हेटौडा ईलाका वन कार्यालय, रातोमाटेको आयोजनामा सोमवार हेटौडामा ईलाका  स्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गरियो । जिल्ला वन कार्यालय, मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा हेटौडा ईलाका अन्तरगत रहेका विभिन्न सामुदायिक वन समूहका पदाधिकारीहरको  सहभागीता थियो...

अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियामा उप्रेती

FB_IMG_1485699932198-1485700963.jpg

१६ माघ, हेटौंडा । नयाँ शक्ती नेपालको भातृ संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको अध्यक्षमा मकवानपुरे युवा रमेश उप्रेती निर्वाचित भएका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय उप्रेती अाफ्ना प्रतिष्पर्धी जीवन विश्वकर्मालाई पराजित गर्दै अध्यक्ष चयन भएका हुन् । समाजको पहिलो अधिवेशनले उप्रेतीको नेतृत्वमा १ सय १ सदस्यीय नयाँ कार्य...

रेडियो मकवानपुरद्वारा कृषक र स्वरोजगार सम्मानित 

20170129_151417-1485698942.jpg

१६ माघ, हेटौंडा । रेडियो मकवानपुरले अाफ्नो सातौं बार्षिकोत्सवको अवसरमा कृषक र स्वरोजगार गरि दुई जनालाई सामुदायिक सम्मान गरेको छ । अाईतबार हेटौंडामा भएको कार्यक्रममा महिला स्वरोजगारतर्फ गिता परियार र कृषि क्षेत्रबाट कृषक रामलाल श्रेष्ठलाई सम्मान गरेको हो । दुबैको कामले समाजमा प्रेरणा बढाउनुका साथै अात्मनिर्भरतामा योगदान गरेको...

लायन्स क्लव मकवानपुर युथद्वारा वृद्धाश्रमममा सहयोग

ksssss-1485610922.jpg

१५ माघ, हेटौंडा । लायन्स क्लव अफ मकवानपुर युथले हेटौंडाको रातोमाटेमा रहेको दिव्यसेवा निकेतनमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । शनिबार एक कार्यक्रम गरि लायन्स क्लवले वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेको हो ।  संस्थाका अध्यक्ष सञ्जय शाहको अध्यक्षतामा भएको कार्यक्रममा दाल, चामल, चिउरा, तेल, जुत्ता,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार