Email :- prastakhabar@gmail.com

समाज

रानी वनमा महिला गोष्ठी

Rani1-1491809201.jpg

२८ चैत, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा सोमबार एक दिने महिला जनचेतना गोष्ठी सम्पन्न भएको छ । समूहको चालु आव ०७३/०७४ को स्विकृत बार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो ।  गोष्ठीमा हेटौँडा इलाका वन कार्यालयका सहायक वन अधिकृत राधिका शर्मा, फरेष्टर यदुकुमार घिमिरे र सुन्दर सामुदायिक वनका...

दिव्यज्योतिमा अन्तरक्रिया

Chuchekhola-1491740926.jpg

२७ चैत, हेटौँडा । हेटौँडा–१७ चुच्चेखोलामा रहेको दिव्यज्योति आधारभुत विद्यालयमा आइतबार विद्यालय सुधारसम्बन्धी अन्तरक्रिया भएको छ । जनप्रिय स्रोतकेन्द्रका स्रोतव्यक्ति केशवप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो । अन्तरक्रियामा विद्यार्थी संख्यामा...

मनहरीमा भएको दुर्घटनामा ३ को मृत्यु

२६ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ८ ज्यामिरेमा ट्रक र भारतीय जिप ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको र एक जना गम्भिर घाइते भएकाे प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पत्रकार शिवकुुमार काशीले प्रष्टखबरलाई बताए । केहि बेर अघि भएको दुर्घटनामा परि मृत्युु हुनेमा कारमा सवार...

प्रेस सेन्टरबाट जिम्मेवारी बाँडफाँड

pres-centre-nepl-1491489242.jpg

२४ चैत, हेटौडा । प्रेस सेन्टर नेपाल मकवानपुरको बैठकले स्थानीय तह निर्वाचनलाई मध्य नजर गर्दै जिम्मेवारी वाँडफाँड गरेको छ । निर्वाचनको समाचारलाई एकीकृत र व्यवस्थित गर्नको लागि न्युज डेस्कको स्थापना गर्दै त्यसको जिम्मेवारी अञ्जली थापालाई दिइएको छ । त्यस्तै हेटौडा उपमहानगरपालिकामा सुनिल खड्का, रंजिता डंगोल र भावना रिजाललाई...

हेटौडा रेन्जपोष्ट महासंघको गोष्ठी

FB_IMG_1491398095940-1491398265.jpg

२३ चैत हेटौडा । हेटौडा रेन्जपोष्ट महासंघको आयोजनामा बुधवार हेटौडामा एक दिने कार्यशाला  गोष्ठीको आयोजना गरिएको छ । रेन्जपोष्ट महासंघमा आवद्ध पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको बारेमा जानकारीका साथै उनीहरुलाई सक्रिय बनाउन गोष्ठीको आयोजना गरिएको हो ।  गोष्ठीमा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय महासचिव आरती...

बालजागृतिबाट ७ शिक्षकलाई विदाई

Bal-Jagriti-1491305978.jpg

२२ चैत, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविबाट ७ जना शिक्षकलाई विदाई गरिएको छ । विद्यालयले मंगलबार विदाई तथा शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरी सेवा निवृत्त, शिक्षक सेवा आयोगमा नाम निकालेका, सरुवा भई अन्यत्र गएका र विदेश जान लागेका गरी ७ जना शिक्षकलाई सम्मानसहित विदाई गरेको हो । विद्यालयले शिक्षक...

जंगली हात्तीको अाक्रमणबाट एकको मृत्यु

elephant-1491297508.jpg

२२ चैत, राजविराज । जंगली हात्तीको आक्रमणबाट मंगलबार सप्तरीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर–४ का २२ बर्षिय रौशन झा रहेका छन् । हात्ती आक्रमणमा घाइते भएका उनको उपचारका क्रममा धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए । हात्तीको...

हेटौंडा मन्टेश्वरीमा आठौं अभिभावक दिवस

Mantesori-1491057009.jpg

१९ चैत, हेटौँडा । पूर्वप्राथमिक तहका बालबालिकालाई शिक्षा दिँदै आएको हेटौंडा मन्टेश्वरीले शनिबार आफ्नो आठौं अभिभावक दिवस मनाउनुका साथै तह पूरा गरेका विद्यार्थीको बिदाई गरेको छ । एक कार्यक्रमका बीच किन्डर गार्डेन तह उत्तीर्ण ६ जना विद्यार्थीलाई प्रमाणपत्रसहित मन्टेश्वरीले दिक्षित गरेको हो । कार्यक्रममा मन्टेश्वरीका बालबालिकाले...

बागेश्वरीद्वारा रानी वनको अवलोकन

Rani-Ban-1491055878.jpg

१९ चैत, हेटौडा । कपिलबस्तु जिल्लामा रहेको बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहको भ्रमण टोलीले चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन भ्रमण गरेको छ । विभिन्न सामुदायिक वन समूहले गरेका गतिविधिहरुको स्थलगत अवलोकन गर्ने उद्धेश्यका साथ आएको टोलीले रानी सामुदायिक वनको अवलोकन गरेको हो । भ्रमण टोलीलाई समूहका कार्यालय सचिव भीमसेन पौडेल,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार