Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा मन्टेश्वरीमा आठौं अभिभावक दिवस

Mantesori-1491057009.jpg

१९ चैत, हेटौँडा । पूर्वप्राथमिक तहका बालबालिकालाई शिक्षा दिँदै आएको हेटौंडा मन्टेश्वरीले शनिबार आफ्नो आठौं अभिभावक दिवस मनाउनुका साथै तह पूरा गरेका विद्यार्थीको बिदाई गरेको छ । एक कार्यक्रमका बीच किन्डर गार्डेन तह उत्तीर्ण ६ जना विद्यार्थीलाई प्रमाणपत्रसहित मन्टेश्वरीले दिक्षित गरेको हो ।

कार्यक्रममा मन्टेश्वरीका बालबालिकाले गीत, नृत्यसहितको प्रस्तुती दिएका थिए । कार्यक्रममा बोल्दै मन्टेश्वरीका सञ्चालक केदार आचार्यले बालमनोविज्ञानलाई ख्याल राख्दै समय सुहाउँदो शिक्षा दिइरहिएको दाबी गर्दै मन्टेश्वरीप्रति अभिभावकको विश्वास बढ्दै गएको बताए । सुविधासम्पन्न भवनमा कक्षा सञ्चालन गरिएको र सीसी क्यामेरासमेत जडान गरी हरेक विद्यार्थी र शिक्षकको निगरानीसमेत गर्ने गरिएको आचार्यले बताए ।

मन्टेश्वरीका सञ्चालक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति किरण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार