Email :- prastakhabar@gmail.com

समाज

चट्याङ लागेर महिला बेहोस

270.ngsversion.1487025002-1495808879.jpg

१२ जेठ, हेटौंडा । मकवानपुरको हेटौंडा-१७ कुमलटारमा चट्याङ लागेर एक महिला बेहोस भएकी छिन् । साँझ हावाहुरी र पानीसहित परेको चट्याङ लागेर स्थानीय देवकुमारी न्यौपाने बेहोस भएकी हुन् ।  घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर श्रीमती बेहोस भएको र पाडि मरेको गोकुल न्यौपानेले बताए । घाईते न्यौपानेलाई उपचारका लागि हेटौंडा लगिएको छ ।...

८६ हजार अमेरिकी डलरसहित एक पक्राउ

2017-05-17-14-27-16-1-1495010760.png

३ जेठ, हेटौंडा । ८६ हजार अमेरिकी डलरसहित एक भारतीय नागरिक हेटौंडाबाट पक्राउ परेका छन् । डब्लुबी २९ बी १९५३ नम्बरको भारतीय गाडीबाट भारतीय नागरिकलाई अमेरिकी डलरसहित हेटौडा प्रहरीले रातोमाटेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा अकिब मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  प्रहरीले गाडी चेकजाँचका क्रममा रातोमाटे...

हटिया चिसापानीमा विष्फोट, एक घाइते

२७ बैशाख, हेटौंडा । हेटौंडा-१६ स्थित हटिया चिसापानीमा बुधबार राति सिलिन्डर बम विष्फोट भएको छ । राति १० बजेतिर विष्फोट भएको हो । हेटौंडा-१६ का एमाले अध्यक्ष उम्मेदवार गोविन्द दाहालको घर नजिक सडकमा विस्फोट भएको स्थानीयले जनाएका छन् । विष्फोटबाट श्याम दाहाल घाइते भएका छन् । उनको हेटौंडामा उपचार भइरहेको छ । प्रहरी टोली घटनास्थलमा...

४० तोला सुनसहित उपसचिव पक्राउ

TI-1493985133.jpg

२२ बैशाख, हेटौँडा । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारका उपसचिवसहित २ जना पक्राउ परेका छन् । ४६६ ग्राम अर्थात ४० तोला सुनसहित नेपाल नागरिक उड्ययन प्राधिकरणका उपसचिव किशोर कुमार खत्रीसहित २ जना पक्राउ परेका छन् । कतार एयरको विमानमार्फत दोहाबाट खत्रिसंगै काठमाडौं आएका मनिष रिमाल पनि पक्राउ परेका छन् । विमानस्थल...

हेटौँडामा फेकोफनको अन्तरक्रिया

Fecofun-Photo1-1493637363.jpg

भीमसेन पौडेल १८ बैशाख, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघले स्थानीय निर्वाचनका मुद्धाबारे बन सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरेको छ । उम्मेदवारहरुलाई घोषणा पत्रमा जल, जमिन, जंगल, जनावर, जडीबुटी लगायतका क्षेत्रहरुमा उपभोक्ताहरुको अधिकार सुनिश्चित गराउने लगायतका विषयमा छलफल भएको हो ।  कार्यक्रममा फेकोफन केन्द्रीय महासचिव भारती...

चेपाङ प्रगति विद्यालयको छाना उडायो

School-1493547846.png

१७ बैशाख, हेटौँडा । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ मा रहेको एक विद्यालयको छाना हावाहुरीले उडाएको छ । मैसिराङमा रहेको चेपाङ प्रगति आधारभुत विद्यालयको जस्ताको छाना शनिबार बेलुका आएको हावाहुरीले उडाएको हो । भुकम्पका कारण भवनमा क्षति पुगेपछि निर्माण भएको चार कोठे अस्थायी सिकाई केन्द्र भवनको छानो उडाएको विद्यालयका...

चित्रेपानीको स्वास्थ्य शिविरमा १३० को परिक्षण

Health-Camp-1493477199.jpg

१६ बैशाख, हेटौँडा । हेटौँडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा एक सय ३० जनाको स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा अर्थोपेडिक, मेडिसिन, जनरल सर्जरी, बालरोग र प्रसुतिको निःशुल्क परिक्षण गरिएको थियो । डा. अनिल राई, डा. विकास थापा, डा. राजिव नकर्मी, डा. प्रियंका...

९  लाख ५५ हजारको अबैध सुन बरामद

FB_IMG_1493296456029-1493297488.jpg

१४ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले ९ लाख ५५ हजार ३२ हजार मूल्य बराबरको अबैध सुन बरामद गरेको छ । प्रहरीले हेटौंडा-१५ रातोमाटे चेकपोस्टबाट उक्त मूल्य बराबरको २ सय ग्राम भन्सार छलि ल्याएको सुन बरामद गरेको हो । काठमाडौंबाट सर्लाही जाँदै गरेको ना६ख १५३३ नम्बर को बसका चालक मलंगवा-१० का ३७ बर्षिय नरेश रायले लुकाई ल्याएको अवस्थामा सुन बरामद...

जिल्ला वन कार्यालयद्वारा औजार वितरण

FB_IMG_1493289487604-1493289980.jpg

भीमसेन पौडेल १४ बैशाख, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरले सामुदायिक वन र कबुलियती वन समूहलाई वन व्यवस्थापन औजार वितरण गरेको छ । वन व्यवस्थापनलाई बैज्ञानिक ढंगबाट गर्ने उद्वेश्यका साथ औजार वितरण गरिएको सहायक वन अधिकृत उत्तम कटुवालले बताए । जिल्लामा रहेका १२ वटा सामुदायिक वन १० वटा कबुलियती वनलाई वन व्यवस्थापन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार