Email :- prastakhabar@gmail.com

समाज

बालकको मृत्युपछि चुरेहिलमा तनाव

FB_IMG_1489810269762-1489810828.jpg

५ फागुन, हेटौंडा । डाक्टरको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै हेटौंडा-११ स्थित चुरेहिल हस्पिटलमा तनाव भएको छ । एपेन्डिक्सका विरामी हाँडिखोला दरदराका १४ बर्षिय किसान वाइवाको मृत्युु भएपछि अाफन्त र स्थानीयले नारावाजी गरेका छन् । उनीहरूले डाक्टरको गल्तीका कारण बालकको मृत्यु भएको भन्दै दोषीलाई कारवाही र पीडितलाई राहतको माग गरेका...

दुर्घटनामा एकको मृत्यु, आठ घाइते

acci-1489750466.jpg

४ चैत, काठमाडौं । काठमाडौंको गुर्जुधारामा ब्रेक फेल भएर एउटा ट्रकले चार वटा गाडिलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । कलंकीतर्फ गईरहेको ना ३ ख ९७७३ नम्बरको ट्रक ब्रेक फेल भई अनियन्त्रित हुँदा मे १ ख २४३९ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। सोही ट्रकले बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो।...

सुन्दरमा वन डढेलो नियन्त्रण गोष्ठी

Sundar-Ban-Photo-1489667497.JPG

३ चैत, हेटौँडा । हेटौँडा चौकीटोलमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहले वन डढेलो नियन्त्रण गोष्ठी विहिबार सम्पन्न गरेको छ ।  दुई दिने गोष्ठीमा वन डढेलो लाग्ने कारण, वेफाइदा, नियन्त्रण, पूर्व सावधानी र उपभोक्ता परिचालनबारे जानकारी दिईएको थियो । गोष्ठीमा हेटौँडा इलाका वन कार्यालयका प्रमुख राधिका शर्मा, फरेष्टर यदुकुमार घिमिरे,...

वन डढेलो नियन्त्रणबारे अन्तरक्रिया

Ban-Photo-1489581828.jpg

२ चैत, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा वन डढेलो नियन्त्रणसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । वन डढेलो व्यवस्थापन जनचेतना सप्ताहव्यापी कार्यक्रम अन्तरगत सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न भएको हो ।  कार्यक्रममा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विशाल भट्टराईले जिल्लाको वन डढेलोको अवस्था र...

कर्राखोलामा डुवेर बालकको मृत्यु

p1-1489494837.jpg

१ चैत, हेटौडा । हेटौँडा–६ चौघडास्थित कर्राखोलामा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–७ नागस्वतिका ११ बर्षिय प्रमोशन आलेमगर रहेका छन् ।  आले मगरको खोलामा बनेको कृत्रिम पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आलेमगरसहित ६ जना बालक पौडि खोलिरहेकोमा आले डुबेपछि उनीहरुले आसपासमा रहेकालाई उद्धारका लागि...

जरुङशक्तिमा पुनः खड्का

Ban-1489406036.jpg

३० फागुन, हेटौँडा । हेटौँडा–१६ मा रहेको जरुङशक्ति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः कुमारसिंह खड्का चयन भएका छन् । समूहको १७ औं बार्षिक साधारण सभाले खड्का अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा कृष्णबहादुर राना, सचिवमा मालती रुम्बा, कोषाध्यक्षमा हरिप्रसाद चौलागाई र सहसचिवमा...

मकवानपुरमा होलिको रौनक (तस्विरमा)

Holi0-1489306297.jpg

रंगहरुको पर्व होलि अर्थात फागु पूर्णिमाको रौनक मकवानपुरमा पनि देखिएको छ । आइतबार विहानैदेखि मकवानपुरका विभिन्न क्षेत्रमा होली मनाईरहेका समूहहरु सक्रिय छन् । विभिन्न संघसंस्थाले पनि होली मिलन कार्यक्रम राखेर आत्मियता, सदभाव र खुशीयाली साटासाट गरिरहेका छन् । पारिवारिक रुपमा होलि मनाएका तस्विरहरु पनि सामाजिक सञ्जालमा अपलोड भईरहेका...

जनकल्याणको स्वास्थ्य शिविरमा ५५० को परिक्षण

Janakalyan1-1489237954.jpg

२८ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक कार्यक्रम अनुसार निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो ।  शिविरमा हाडजोर्नीका १ सय ४२, छाति तथा मुटुका १ सय ७, आँखाका १ सय ९७ र १ सय ४ जनाको रगत परिक्षण गरिएको प्राविधिक...

मकवानपुरका साप्ताहिक पत्रिकाको दर कायम

Sanjal-Photo-1489229031.jpg

२८ फागुन, हेटौँडा । मकवानपुरबाट प्रकाशन हुने साप्ताहिक, पाक्षिक, मासिक र त्रैमासिक पत्रिकाले विज्ञापनको दर कायम गरेका छन् । साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले शनिबार गरेको अन्तरक्रियामा उनीहरुले पत्रिकामा प्रकाशन हुने विज्ञापनको दर कायम गर्ने घोषणा गरेका हुन् ।  पेशागत संगठनहरुका प्रतिनिधिहरुसँगको छलफल पछि सञ्जालले चैत १...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार