८ फागुन, हेटौंडा । बंशगोपाल बहुमुखी क्याम्पसमा आइतबार अन्तर सम्वाद तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव देवराज अधिकारीलाई क्याम्पस अध्यक्ष उज्वल चौंलागाई एवम् हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा...
भीमसेन पौडेल ८ फागुन, चौघडा । सामुदायिक वन समूहहरुले गरेका सामुदायिक वन सम्वन्धि गतिविधी, आईपरेका समस्या तिनका समाधान, समन्वय र आपसी हितका विषयमा समान धारणा बनाउँने उद्धेश्यका साथ हर्नामाडीमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । हर्नामाडी ईलाका स्तरीय समन्वय तथा अनुगमन समितिको आयोजनामा घुम्ती बैठक तथा पिकनिक कार्यक्रमको आयोजना गरिएको...
७ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको अायोजना एवम् लायन्स क्लव अफ हेटौंडा नारायणी मलको सहअायोजनामा हेटौंडा-२२ हटियास्थित लक्ष्मी निमाविमा शनिबार भएको 'स्वर्गीय नरकुमारी श्रेष्ठ स्मृति' निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ३० जनाले सेवा पाएका छन् । चुरेहिल हस्पिटलका डा. सुन्दर श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको...
७ फागुन, हेटौंडा । संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म अाफ्नो पहुँच बढाउनु पर्ने शनिबार हेटौंडामा अायोजित कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । रेडियो थाहासंचारको नवौं बार्षिकोत्सवको अवसरमा अायोजित 'पत्रकारिता: विगत, वर्तमान र भविष्य' विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले विषयवस्तुका लागि संचारक्षेत्रले ग्रामिण...
६ फागुन, हेटौँडा । रेडियो थाहा सञ्चार हेटौंडाको दशौं बार्षिकोत्सवको अवसरमा शुक्रबार भएको रक्तदान कार्यक्रममा १ सय ३२ जनाले रक्तदान गरेका छन् । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत छैटौं दिन हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा १० महिलासहित १ सय ३२ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक गोकुल अधिकारीले बताए । धेरै रगत संकलन गरी थाहा...
५ फागुन, हेटौंडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा नेपाल पत्रकार महासंघ मकवानपुरलाई अार्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन मकवानपुरले विहिबार महासंघमा कार्यक्रम गरि बानियाँँले अाफुुले पाउने सेवासुविधाबाट गरेको सहयोग हस्तान्तरण गरेको हो । युनियनका मध्यमाञ्चल संयोजक राममणी...
५ फागुन, हेटौँडा । रेडियो थाहा सञ्चारले ९ वर्ष पुरा गरि १० औं वर्षमा प्रवेश गरेको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रम अन्र्तगत विहिबार पाँचौ दिन हेटौँडामा साईकल र्यालीको आयोजना गरिएको छ । “स्वास्थ्यको लागि साईकल, पर्यावरणको लागि साईकल” भन्ने मुल नारा सहित हेटौँडाको बुद्ध चौँकबाट सुरु भएको र्याली हेटौडा ६ को चुच्चेखोलामा पुगी पुन...
४ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको आयोजनामा हेटौंडा–२२ हटियामा नि:शुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । क्लवको बर्षमा एउटा स्वास्थ्य शिविर गर्ने योजना अन्तर्गत यस बर्ष हटियामा स्वास्थ्य शिविर गर्न लागिएको बताइएको छ । चुरेहिल हस्पिटल प्रा.लि संगको सहकार्यमा स्वर्गीय नरकुमारी श्रेष्ठको स्मृतिमा फागुन ७ गते...
४ फागुन, काठमाडौं । डडेल्धुरामा बुधबार भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । भागेश्वरबाट सदरमुकाम अमरगढी आउँदै गरेको से १ ज ८३३ नम्वरको जिप बगरगोठ रोडको ठुलोखोला नजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका मध्ये भागेश्वर–८ का लक्ष्मण भट्ट र गणेश सार्कीको सनाखत...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
























