Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा फेकोफनको अन्तरक्रिया

Fecofun-Photo1-1493637363.jpg

भीमसेन पौडेल
१८ बैशाख, हेटौडा ।
सामुदायिक वन उपभोक्ता महासंघले स्थानीय निर्वाचनका मुद्धाबारे बन सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरेको छ । उम्मेदवारहरुलाई घोषणा पत्रमा जल, जमिन, जंगल, जनावर, जडीबुटी लगायतका क्षेत्रहरुमा उपभोक्ताहरुको अधिकार सुनिश्चित गराउने लगायतका विषयमा छलफल भएको हो । 
कार्यक्रममा फेकोफन केन्द्रीय महासचिव भारती पाठकले स्थानीय तहको निर्वाचन पछि सामुदायिक वन समूहको सम्पूर्ण कार्य स्थानीय तहबाट हुने भएकाले आफ्नो अधिकारको लागि सबै सामुदायिक वनले यसतर्फ सचेत भएर लाग्नु पर्नेमा जोड दिईन् । कार्यक्रममा फेकोफनका कानूनी सल्लाहकार दिलराज खनालले सामुदायिक वनले उद्योग सञ्चालन, लघुवित्त कार्यक्रम सञ्चालन गर्दा गर्नुपर्ने प्रक्रियाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
फेकोफन मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा फेकोफनका कृषि वन कार्यक्रम संयोजक सुमन ढकाल, फेकोफन मकवानपुरका सचिवालय सदस्य साधुराम चौलागाई, देवीप्रसाद दाहाल, बलराम अधिकारी लगायतकाले सामुदायिक वनको अधिकारको लागि सबै सामुदायिक वनप्रेमीहरुको सहयोग अपरिहार्य रहेकोमा जोड दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार