Email :- prastakhabar@gmail.com

समाज

अत्याधुनिक हतियार देखाएर लुट्दै हिड्ने तीनजना पक्राउ

Arrested-1720428476.jpg

२४ असार, मुगु । नेपाल प्रहरीले अत्याधुनिक हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा जुम्ला गुठिचौर गाउँपालिकाका–३ का गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । अन्य ५ जना फरार छन् । उनीहरुले मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फुमा गाउँका २४ वटा घर, एउटा गुम्बाबाट सुन...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1720401002.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा  हल्कादेखि मध्यम वर्षा...

कारागार कार्यालयका शाखा अधिकृत घुससहित पक्राउ

Screenshot_20240707_18562-1720357897.jpg

२३ असार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागार कार्यालयका शाखा अधिकृत विनोदकुमार दत्त घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार एक लाख रुपैयाँ घस रकमसहित नियन्त्रणमा लिएको हो । उनको साथमा स्रोत नखुलेको ५० हजार रुपैयाँ समेत भेटिएको छ । टंगालबाट खटिएको अख्तियारको  टोलीले...

१४ किलो चाँदीका गहनासहित तीन जनालाई पक्राउ

1622629624_pakrau-2-1720357385.jpg

२३ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १४ किलो चाँदीका गहनासहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारणका २२ वर्षीय अमन कुमार, २६ वर्षीय बिक्कीकुमार साह र पर्साका ३४ वर्षीय श्रवणप्रसाद कानु छन् । ललितपुरबाट भारतीय नम्बर प्लेटको गाडीमा अवैध चाँदीका गरगहना ल्याएर काठमाडौंका...

ढुंगा खसेर लाग्दा एकजनाको मृत्यु

death_body-1720355498.jpg

२३ असार, डडेल्धुरा । डडेल्धुरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका-३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरू रहेका छन् । बर्षाका कारण भातगाडास्थित खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको र मुहान सफा गर्ने क्रममा पहिराबाट खसेको ढुंगाले लाग्दा शिक्षक पनेरुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला...

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

koshi-2-1-1720353127.jpg

२३ असार, हेटौंडा । सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । बहाव बढेसंगै आइतबार दिउँसोदेखि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको हो । आइतबार अपराह्न ४ बजे पानीको बहाव ३ लाख ९३ हजार ७ सय १५ क्यूसेक पुगेको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा नदीमा पानीको बहावमा कमी नआएको हो ।  जिल्ला प्रशासन...

भैसे भिमफेदी सडकखण्डमा पहिरो खस्दा बाटो बन्द

Screenshot_20240707_09280-1720331781.jpg

२३ असार, हेटौंडा। ठुलो ढुङ्गा सहित पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत मकवानपुर भिमफेदि-४ कुलेखानी दोस्रोको कार्यालय नजिक निवुटारमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको घटनास्थलमै रहेका हाम्रा सहकर्मीले जनाएका छन्। यो समाचार तयार पर्दा सम्म पानी परिरहेकोले तत्काल पहिरो हटाउने सम्भावना नरहेको जनाइएको छ।...

सुनकोशीमा पानीको बहाव बढ्यो, ४१ ढोका खोलियो

Screenshot_20240516_19265-1720317682.jpg

२२ असार, भन्टावारी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ४१ वटा ढोका खोलिएको छ।आइतबार बिहान ६ बजेसम्म  जलमापन केन्द्रका अनुसार कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्। सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा...

मकवानपुरगढीमा अविरल वर्षाका कारण गोठ भासियो

२२ असार, हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ । शुक्रबार अपरान्ह मकवानपुरगढी-२ छाप कृपिडाडामा स्थानीय सन्त बहादुर घलानको गोठ अविरल बर्षाको कारण भासिएर हो। गोठ भासिँदा गोठमा रहेको  ४ वटा गाई पुरिएको जनाइएको छ ।घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी टोलीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार