२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका केही घर डुबानमा परेका हुन् । डुबान क्षेत्रमा नगर प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको छ । त्यहाँ हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी लगायत छन् ।...
२२ असार, दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा–५ का ५५ वर्षीय छेदीराम चौधरी रहेका छन् । शनिबार गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा उनको मृत्यु भएको र मृत्यु र दुईजनाको उद्धार गरिएको र ट्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी...
२२ असार, हेटौंडा । हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने भीमफेदी-काठमाडौं सडक पनि अवरुद्ध भएको छ । शनिबार बिहान अविरल बर्षाको कारण पहिरो गई बाटो पुर्णरुपमा अवरोध भएको प्रहरीले जनाएको हो । भीमफेदी-४ रातोमाटेस्थित भैंसेमा पहिरो गई बाटो पुर्णरुपमा अवरोध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । बाटो खुलाउनको लागि सडक विभागसंग समन्वय...
२२ असार, हेटौंडा । शुक्रबार रातिबाट परेको अविरल वर्षाका मकवानपुर भएर संघीय राजधानी जोड्ने ३ वटा बैकल्पिक मार्गहरु अवरुद्ध बनेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले दिएको जानकारी अनुसार बर्षाको कारण पहिरो जाँदा कान्तिलोकपथ, कुलेखानी-सिस्नेरि सडकखण्ड र मात...
२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी,...
२२ असार, हेटौंडा। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा भएर काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको सिस्नेरि दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ। सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल बाटो खुलाउन नसकिने र...
२१ असार, हेटौंडा । प्रहरीले ५० लाख नगद र करिब १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेश ललितपुर ताल्छिखेल बस्ने युवराज विभुते, विक्रम यलवर, अभिषेख विभुते, भक्तपुर सूर्यविनायक बिरुवाका सिद्धान्त चौलागाई र ललितपुर महालक्ष्मी-८ का यसवन्त सुनार रहेका छन् । प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई...
२१ असार, हेटौंडा। मकवानपुरको मनहरीमा लडेर घाईते भएका एक पुरुषको मृत्यु भएको छ। बिहीबार अपरान्ह मकवानपुरको मनहरी ६ सुनाचुरी पेट्रोल पम्प नजिकै बाराको कोल्हवी - ८ मधुवन घर भइ हाल चितवन खैरेनी - ९ सिमलटाँडी स्थितमा लेबर काम गरी वस्ने अन्दाजी ३०/३२ वर्षीय पुजन राम (पुरुष) लडिरहेको अवस्थामा फेला पारी उपचारको लागि अस्पताल पठाइएको ज्यान गएको...
२१ असार, मुगु । मुगुको रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावल रहेका छन् । उनीसहित ४ जना तालको छेउमा पौडी खेल्दा डुबेर रावलको मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...





-1720226211.jpg)

-1720141829.jpg)


















