Email :- prastakhabar@gmail.com

समाज

मंगलबार देशभर साधारणतया बदली रहने

mausam_badali-1671161633-1720485066.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानहरुमा हल्का देखि मध्यम वर्षा  र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का बर्षा...

अत्याधुनिक हतियार देखाएर लुट्दै हिड्ने तीनजना पक्राउ

Arrested-1720428476.jpg

२४ असार, मुगु । नेपाल प्रहरीले अत्याधुनिक हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा जुम्ला गुठिचौर गाउँपालिकाका–३ का गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । अन्य ५ जना फरार छन् । उनीहरुले मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फुमा गाउँका २४ वटा घर, एउटा गुम्बाबाट सुन...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1720401002.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा  हल्कादेखि मध्यम वर्षा...

कारागार कार्यालयका शाखा अधिकृत घुससहित पक्राउ

Screenshot_20240707_18562-1720357897.jpg

२३ असार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागार कार्यालयका शाखा अधिकृत विनोदकुमार दत्त घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार एक लाख रुपैयाँ घस रकमसहित नियन्त्रणमा लिएको हो । उनको साथमा स्रोत नखुलेको ५० हजार रुपैयाँ समेत भेटिएको छ । टंगालबाट खटिएको अख्तियारको  टोलीले...

१४ किलो चाँदीका गहनासहित तीन जनालाई पक्राउ

1622629624_pakrau-2-1720357385.jpg

२३ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १४ किलो चाँदीका गहनासहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारणका २२ वर्षीय अमन कुमार, २६ वर्षीय बिक्कीकुमार साह र पर्साका ३४ वर्षीय श्रवणप्रसाद कानु छन् । ललितपुरबाट भारतीय नम्बर प्लेटको गाडीमा अवैध चाँदीका गरगहना ल्याएर काठमाडौंका...

ढुंगा खसेर लाग्दा एकजनाको मृत्यु

death_body-1720355498.jpg

२३ असार, डडेल्धुरा । डडेल्धुरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका-३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरू रहेका छन् । बर्षाका कारण भातगाडास्थित खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको र मुहान सफा गर्ने क्रममा पहिराबाट खसेको ढुंगाले लाग्दा शिक्षक पनेरुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला...

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

koshi-2-1-1720353127.jpg

२३ असार, हेटौंडा । सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । बहाव बढेसंगै आइतबार दिउँसोदेखि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको हो । आइतबार अपराह्न ४ बजे पानीको बहाव ३ लाख ९३ हजार ७ सय १५ क्यूसेक पुगेको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा नदीमा पानीको बहावमा कमी नआएको हो ।  जिल्ला प्रशासन...

भैसे भिमफेदी सडकखण्डमा पहिरो खस्दा बाटो बन्द

Screenshot_20240707_09280-1720331781.jpg

२३ असार, हेटौंडा। ठुलो ढुङ्गा सहित पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत मकवानपुर भिमफेदि-४ कुलेखानी दोस्रोको कार्यालय नजिक निवुटारमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको घटनास्थलमै रहेका हाम्रा सहकर्मीले जनाएका छन्। यो समाचार तयार पर्दा सम्म पानी परिरहेकोले तत्काल पहिरो हटाउने सम्भावना नरहेको जनाइएको छ।...

सुनकोशीमा पानीको बहाव बढ्यो, ४१ ढोका खोलियो

Screenshot_20240516_19265-1720317682.jpg

२२ असार, भन्टावारी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ४१ वटा ढोका खोलिएको छ।आइतबार बिहान ६ बजेसम्म  जलमापन केन्द्रका अनुसार कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्। सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार