Email :- prastakhabar@gmail.com

समाज

लमजुङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

images-1717430770.jpg

२१, जेठ, बेसिशहर। सोमबार साँझ लमजुङको ताजेगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...

जेठ २५ बाट कान्तिलोकपथ पूर्ण रुपमा संचालनमा आउने

IMG-20240311-WA0000-1717423788.jpg

२१ जेठ, हेटौंडा। मर्मत सम्भारका लागि विगत २ महिना देखि अंशिक रुपमा संचालनमा रहेको हेटौंडा हुदै काठमाण्डौं जोड्ने छोटो दुरीको मार्ग  कान्तिलोकपथ जेठ २५ गतेबाट पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी जेठ २५ गतेबाट पूर्ण रुपमा संचालनमा ल्याइने बताएका...

नदीमा उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा

Tipper-1717406790.jpg

२१ जेठ, काठमाडौं । नारायणी नदीमा अवैध उत्खननमा प्रयोग भएका टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । रातको समयमा नदि उत्खनन गरी बालुवा लोड गरि ल्याईरहेका ७ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको हो ।  सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय गैंडाकोटको टोलीले गैँडाकोट नगरपालिका–९ स्थित नारायणी नदीबाट भ्याट बिल विना नदीजन्य पदार्थ लोड...

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

images(1)-1717302000.jpg

२० जेठ, दमौली  ।पहिरो खस्दा  पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आइतबार बिहान राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोला नजिक पहिरो खस्दा दमौली-डुम्रे खण्ड अवरुद्ध भएको हो । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तोबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरो हटाएर राजमार्ग...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1717291001.jpg

२० जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसंगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भैरहेको छ । आइतबार दिउँसो देशभर...

विश्व बुवाआमा दिवसमा जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप

Capture-1717288826.JPG

२० जेठ, हेटौंडा । विश्व बुवाआमा दिवसको अवसरमा हेटौँडामा ५४ जना जेष्ठ नागरिकलाई शनिबार निमोनिया विरुद्धको खोप लगाइएको छ । यस्तै उक्त अवसरमा ८४ वर्षदेखि १०३ वर्ष उमेरसम्मका २ सयजना ज्येष्ठ नागरिकहरुलाई थर्मस पनि वितरण गरिएको छ ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा निर्माण भएको जेष्ठ नागरिक सेवा केन्द्र शुभारम्भ गर्ने...

यार्सागुम्बा टिप्न गएका दुई जनाको मृत्यु

death_body-1717253553.jpg

१९ जेठ, मुगु ।  मुगुमा यार्सागुम्बा टिप्न गएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र कम्फा गाउँका शोभान बुढा रहेका छन् । पाटन ठूलो कोइकिमा लेकपछि उपचारका लागि मुगु गाउँ झारिएका उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1717207025.jpg

१९ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसंगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहेको छ। कोशी प्रदेश एक-दुई स्थानमा मेघगर्जन/चट्याङ...

पर्यटन आयोजनाका दुई प्राविधिक घुससहित पक्राउ

Ghus_q1lYwDqmXS-1717167238.jpg

१८ जेठ, हेटौंडा । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित पक्राउ गरेको हो । काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल पक्राउ परेका छन् । मन्दिर निर्माणको भुक्तानी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार