Email :- prastakhabar@gmail.com

समाज

थोराङ्ला भञ्ज्याङमा लेक लागेर एक जनाको मृत्यु

death_body-1718272580.jpg

३१ जेठ, हेटौंडा । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ मा थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका-५ फुलखर्कका हरि अधिकारी रहेका छन् ।  पदयात्राका क्रममा लेक लागेका अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । अन्नपूर्ण पदमार्गअन्तर्गतको ५ हजार ४ सय १६ मिटर उचाइमा...

संखुवासभामा पहिरोले ३ घर गोठ बगायो

images(1)-1718264517.jpg

३१ जेठ, खादवारी। गएराति परेको अविरल वर्षाका कारण संखुवासभामा ३ वटा घर र एक गोठ बगाएको छ।  जिल्लाको खाँदवारी नगरपालिका- ११ मा पहिरोले तीन घर र एक गोठ बगाएको संखुवासभा प्रहरीले जनाएको छ। अरूण नदीको बहाव बढेर मावाखोलामा आएको  पहिरोले तीन घर र एक गोठ बगाएको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक...

एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

mausam_badali-1671161633-1718243096.jpg

३१ जेठ, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको...

दुर्घटनामा मृतकका परिवारलाई मउवा संघको सहयोग

Capture-1718238704.JPG

३१ जेठ, हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर ज्यान गुमाएकाको परिवारलाई मकवानपुर उद्योग वाणिज्य संघले नगद सहयोग गरेको छ । संघको साधारण सदस्य रहेकाको परिवारलाई सहयोग गरेको हो ।  सवारी दुर्घटनामा ज्यान गुमाएका हेटौंडाका व्यवसायी केशवप्रसाद मुडभरी र दिनेश कार्कीको परिवारलाई जनही २ लाख रुपैयाँका दरले सहयोग गरेको हो ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1641373260_1615078427_san-1718158014.jpg

३० जेठ, हेटौंडा । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ । सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । त्यस्तै बैठकमा विभिन्न सांसदहरूले खर्च...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1718157066.jpg

३० जेठ, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

मनहरीमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

images-1718122838.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरको मनहरीमा टिपरको ठक्करबाट स्कुटर चालकको  मृत्यु भएको छ। मंगलबार साँझ  पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी - ७ रमनटारमा  चितवन तर्फ जादै गरेको ना ७ ख ८४४९ नम्बरको टिपरले विपरीत दिसाबाट आउदै गरेको बागमती प्रदेश ०२-०३० प १६३१ नम्बरको  स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदा घटनामा गम्भीर घाइते भएका...

मकवानपुरगढी अध्यक्ष स्याङतानको घरमा आगलागी

FB_IMG_1718098954804-1718099013.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरमा आगलागीबाट गाउँपालिका अध्यक्षको घर जलेर नष्ट भएको छ। मंगलबार बिहान मकवानपुरगढी-३ धमिलेमा एक घर जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त घर मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको भएको र आगलागीबाट घर पूर्ण रुपमा जलेको जनाइएको छ । घरमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल प्रहरी,...

बागमतीको पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

mausam_badali-1671161633-1718062978.jpg

२९ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  मंगलबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार