Email :- prastakhabar@gmail.com

समाज

बाँकेमा घुससहित सहायक वन अधिकृत पक्राउ

Screenshot_20230626_21040-1706233058.jpg

१२ माघ, बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राँझास्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत नारायण पार्देललाई घुससहित नियन्त्रणमा लिएको छ। काठ चिरानको सिफारिस गरिदिने भन्दै पार्देलले सेवाग्राहीबाट ७ हजार रुपैयाँ घुस लिएका थिए । उनको साथबाट थप ४५ हजार ९७५ रुपैयाँ पनि बरामद भएको छ । घुससहित पक्राउ परेका पार्देलमाथि...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1706232612.jpg

१२ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र...

चैनपुर जेसीज मनहरीमा ढकाल पदस्थापित

333-1706148006.jpg

११ माघ, हेटौँडा । चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२४ को अध्यक्षमा रविन ढकाल पदस्थापित भएका छन् । मंगलबार भएको जेसीजको प्रथम पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमकाबीच वर्ष सन् २०२३ का अध्यक्ष गणेशदर्पण अधिकारीले ढकाललाई अध्यक्षको माला लगाइदिँदै अध्यक्षमा पदस्थापित गराएका हुन् ।  अध्यक्षमा पदस्थापित भएका ढकालले तालिम र सामाजिक...

चुरियामाईमा प्रजनन् स्वास्थ्य शिविर, १५७ ले सुविधा लिए

Computer-1706147734.JPG

११ माघ, हेटौँडा । हेटौंडा १५ चुरियामाईमा राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर महिलाहरुका लागि प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल नर्सिङ संघ मकवानपुरले आयोजना गरेको प्रजनन् स्वास्थ्य (भिआइए) परीक्षण गरेको हो ।  शिविरमा हेटौंडा १५ चुरियामाईका १५७ जनाले सुविधा लिएका थिए । शिविरमा...

ज्योति माविको नयाँ भवनको शिलान्यास

Computer-1706147536.JPG

११ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१८ मा रहेको ज्योति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को ४ कोठे भवनको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण हुने भवनको बुधवार उपमहानगरका मेयर मीनाकुमारी लामाले शिलान्यास गरेकी हुन् ।  चालु आर्थिक बर्षको बजेटमा समावेश रहेको विद्यालय भवन निर्माणका लागि करिब १ करोड...

मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1706146100.jpg

११ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा तथा मधेश प्रदेशका धेरै भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा...

नापी सर्वेक्षक यादवसहित तीनजनालाई अख्तियारद्वारा पक्राउ

Screenshot_20230626_21040-1706090868.jpg

१० माघ, ललितपुर । ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।  जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मंगलबार कार्यालय...

हेटौंडा ६ पुतलीबजारमा बस पल्टिदा ७ घाइते

1706078817131-1706078886.jpg

१० माघ, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ पुतलीबजारमा बस पल्टिदा बसमा सवार ७ जना घाइते भएका छन्। बुधबार बिहान फुर्केचौरबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ३ ख ५३०३ नम्बरको बस सडक किनारमा पल्टिएको हो। बस टेलरलाई साइड दिने क्रममा पल्टिएको प्रहरीले जनाएको छ। बसमा सवार १५ जना मध्ये ७ जना घाइते भएको र सबैको हेटौंडाको विभिन्न...

मकवानपुरको थाहानगरकी रुम्बा घरमै मृत फेला

For-representation-only-1706069593.jpg

१० माघ, हेटौंडा। मकवानपुरको थाहानगरमा एक महिला सुतेकै स्थानमा मृत अवस्थामा फेला पारेकी छिन्। मंगलबार साझ थाहानगर ५  फुर्के भन्ने स्थानमा घरको बिस्तारामा सुतिरहेको अवस्थामा अन्दाजी ५५ /६० वर्षीया   ठुलीमाया रुम्बा मृत अवस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार