Email :- prastakhabar@gmail.com

समाज

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको...

हेटौंडा ६ चौघडामा १० दिने सिप मुलक तालिम

FB_IMG_1709045012492-1709045281.jpg

१५ फागुन, हेटौडा । हेटौंडा ६ चौघडामा सीपमुलक तालिम सुरु भएको छ। चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको सहयोगमा मंगलवारदेखि चौघडामा १० दिने हाते ब्याग, रुमाल र कि–रिङ बनाउने तालिम शुरु भएको हो।स्थानीय क्षेत्रका महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ तालिमको आयोजना...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1708995682.jpg

१५ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी...

बाराको निजगढमा ग्यास सिलिन्डर विस्फोट, १को मृत्यु ५ घाइते

IMG_20240226_165405-1708945879.jpg

१४ फागुन, निजगढ। बाराको निजगढमा  ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।  सोमबार दिउँसो बाराको निजगढ नगरपालिका- वडा नम्बर ७ मा रहेको  रोहित वर्कशाप ग्यास सिलिन्डर विस्फोट हुँदा  स्थानीय ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो।  लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका...

सुन प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

Screenshot_20230626_21040-1708936984.jpg

१४ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् । उनलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सामाखुसीबाट पक्राउ गरेको हो । सिआइबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनलाई विमानस्थल भन्सारमा बुझाउने तयारी भएको छ । पर्वत फुलबारी- २ घर भएका...

मनहरीमा ५ दलले निर्माण व्यवसायीको अपमान गरे: संघ

Nirman-sangh1708866449-1708912156.jpg

१४ फागुन, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरले मनहरी गाउँपालिकामा ५ राजनीतिक दलहरुले निर्माण व्यवसायी संघलाई अपमान गरेको बताएको छ । जिल्लामा रहेका निर्माण व्यवसायीहरुको छाता संगठनले मनहरीमा रहेका ५ राजनीतिक दलले निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरेको भन्दै आपत्ति जनाएको हो । मनहरी गाउँपालिकामा...

मौसम: देशभर आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1708911771.jpg

१४ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का...

बकैयाका किसानलाई मौरीका घार सहयोग

df-1708911539.jpg

१४ फागुन, बकैया । कृषि क्षेत्रको विकासलाई प्रागथमिकता दिँदै आएको मकवानपुरको बकैया गाउँपालिकाले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको छ । पालिकाले अध्ययनपछि मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई मौरीको घार वितरण गरेको छ ।  बकैया गाउँपालिकाले वडा नं. ११ स्थित आहालेमा आइतबार आयोजित कार्यक्रममा...

एम्बुलेन्सबाट गाँजा बरामद

Gaja-in-Ambulance-1708843082.jpg

१३ फागुन, काठमाडौं । सुनसरीको बराहक्षेत्रमा एक एम्बुलेन्सबाट गाँजा बरामद भएको छ ।  बराहक्षेत्र नगरपालिका–१ चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको सुरक्षा बेस चतराले जनाएको हो । एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २ सय ७३ किलो गाँजा बरामद गरिएको र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार