२९ माघ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा आइतबार बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ । बकैया गाउँपालिका–६ का वडाध्यक्ष फुलमान भोम्जनका अनुसार बाघले वडाको सुधास्थित स्थानीय तीनजनाको १९ वटा खसी बाख्रा मारेको हो । वडाध्यक्ष भोम्जनले स्थानीय डम्बरबहादुर भोम्जनका ११ वटा, कान्छिमाया भोम्जनका पाँचवटा र गंगाराज भोम्जनका...
२८ माघ, सप्तरी । राजविराज कारागारमा रहेका एक बन्दी मृत फेला परेका छन् । मृत फेला पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय देवेन्द्र मण्डल रहेका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका मण्डल आज मृत अवस्थामा फेला परेको कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए । मण्डलको शव...
२८ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आइतबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र...
२८ माघ, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद दाहाल चयन भएका छन् । शनिबार भएको संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा हेमन्त ढुंगेल, महासचिवमा मन्जु दाहाल खराल, कोषाध्यक्षमा मीरा शर्मा गुरागाई, सचिवमा किसन...
२७ माघ, हेटौंडा । सूचना प्रविधिसम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिने उद्देश्यले हेटौंडामा आयोजना गरिएको एकदिने सूचना प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रही सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत र बिभिन्न पेशामा संलग्न सरोकारवालालाई...
२६ माघ, हेटौंडा। मकवानपुर ईन्द्रसरोबर वडा नम्बर २ भालुखर्कमा बारीमा अचेत अवस्थामा भेटिएकि महिलाको उपचारको क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो बारी टिप्न गएकि स्थानीय ६४ बर्षीया विष्णु माया लोप्चन अचेत अवस्थामा भेटिएकि थिइन्। साग टिप्न गएकि उनी अबर सम्म नफर्किएपछि आफन्तले खोज्ने क्रममा बारीमा अचेत अबस्थामा फेला पारेका...
२६ माघ,हेटौडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार एक दिने निःशुल्क स्तन क्यान्सर सम्वन्धि स्वास्थ्य शिविरको आयोजना गरेको छ ।संस्थाको चालु आव २०८०/२०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य शिविरको आयोजना गरिएको हो । कार्यक्रममा विपी गणेशमान मेमोरियल क्यान्सर अस्पतालको डा. प्रज्वल सिह...
२६ माघ, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नवलपुरमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ। शुक्रबार दिउँसो हेटौडा-११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक बेबारिसे अवस्थामा भर्खरै जन्मेको जस्तो देखिने शिशु (छोरी) मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले...
२६ माघ, नुवाकोट । नुवाकोटको ककनीका एक चालकलाई गाडीसहित अपहरण गरी फिरौती माग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-४ का ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ का २४ वर्षीय रामचन्द्र तामाङ रहेका छन्। उनीहरूले ककनी गाउँपालिका-४ रानीपौवाका ५९ वर्षीय सूर्यबहादुर तामाङलाई गाडीसहित अपहरण...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


























