Email :- prastakhabar@gmail.com

समाज

क्रिकेटर लामिछानेमाथि आज सजाय निर्धारण हुने

sandeep-3-1704852550.jpg

२५ पुस, काठमाडौं । बलात्कार मुद्धामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्न आजलाई पेशी तोकिएको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । तीन...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1704851416.jpg

२५ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । बुधबार दिउँसो कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...

पछिल्लो २४ घण्टामा बागमतीमा १० जना कोरोना सङ्क्रमित

Capture-1704847217.JPG

२४ पुस, हेटौंडा । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको सार्वजनिक गर्दै बागमती प्रदेशमा नयाँ १० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मंगलबार यस प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना...

तपस्वी बम्जन काठमाडौंबाट पक्राउ

FB_IMG_1704815865889-1704816013.jpg

२४ पुस, हेटौंडा। कुनै समय बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा आएका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ।बम्जनलाई  केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो । बाल यौन दुरूपयोगको र आश्रमबाट ४ जना बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई...

चौघडामा आधारभूत केश श्रृङ्गार तथा सौन्दर्य तालिम शुरू

Screenshot_20240109_14000-1704788360.jpg

२४ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लवको आयोजना एवं व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा ३ महिने आधारभूत केश श्रृङ्गार तथा सौन्दर्य तालिम शुरू भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सिपमुलक तालिमले जीविकोपार्जन र स्वावलम्बी बन्न टेवा पुग्ने भएकाले सिप...

४७ किलो अवैध चाँदीका गरगहनासहित तीनजना पक्राउ

chadi-gahana-pakrau-17047-1704766079.jpg

२४ पुस, काठमाडौं । काठमाडौंका विभिन्न ठाउँहरूबाट ४७ किलो अवैध चाँदीका गरगहनासहित तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्साको वीरगंज महानगरपालिका-३ का ३२ वर्षीय सुमनकुमार सरार्फ र बाराको विश्रामपुरका २० वर्षीय मनिष सरार्फ छन् ।   उनीहरूलाई काठमाडौंको कोटेश्वर, चोटेबहाल...

मौसम मंगलबार मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1704764564.jpg

२४ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

मकवानपुरका तत्कालीन डिएफओ कोइरालाविरूद्ध भ्रष्टाचार मुद्धा दायर

Screenshot_20231001_16305-1704723896.jpg

२३ पुस, हेटौंडा । डिभिजन वन कार्यालय, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) दीर्घनारायण कोईरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसार आयोगले कोइरालाविरूद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको पुष्टि हुन आएको भन्दै एक करोड पच्चीस...

मकवानपुरको बागमतीमा एक व्यक्ति मृत भेटिए

For-representation-only-1704695114.jpg

२३ पुस, हेटौंडा। मकवानपुरको बागमतीमा एक जना पुरूष मृत फेला परेका छन्। बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरे बस्ने  ३५ वर्षीय गोपाल थिङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।  आइतबार अपराह्न ४ बजे घरबाट माछा मार्न जान्छु भनेर निस्किएका थिङ अबेरसम्म घर नआएपछि  आफन्तहरू...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार