Email :- prastakhabar@gmail.com

समाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका लगाइदै

Capture-1698197119.JPG

८ कार्तिक, हेटौंडा । आज दसैंको टीकाको दोस्रो दिन । विजया दशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद ग्रहण गर्दैछन् ।  यो टिकाको क्रम कोजाग्रत पूर्णिमासम्म जारीनै रहने गर्दछ । दशैंमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग...

काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा

bus-1698121999.jpg

७ कार्तिक, काठमाडौं । नेपाल प्रहरीले आज टीकाको  दिन काठमाडौंका यात्रुहरुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दशैंको टीका ग्रहण गर्ने सर्वसाधारणलाई आवातजावत गर्ने सहज होस भन्ने उद्धेश्यसहित नेपाल प्रहरीले बस सेवा सञ्चालन गर्न लागेको हो। उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने नेपाल प्रहरीले जनाएको छ। ...

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना,भारतीय सहित १३ घाईते

IMG_2107-1698115547.png

७ कार्तिक । मंगलवार बिहान मकवानपुरको इन्द्रसरोबरमा भएको टाटा सुमो दुर्घटनामा १२ भारतीय सहित १३ जना यात्रु घाइते भएका छन् । इन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर ५ मकैबारीमा मकवानपुरको कुलेखानी मातातिर्थ हुँदै बिरगंजबाट काठमाडौ तर्फ जादैँ गरेको मधेश प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल...

मंगलबार मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1698113647.jpg

७ कार्तिक, हेटौंडा । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको “हामून” नामक चक्रवातको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...

बडादसैँले सकारात्मक ऊर्जा थप्न सकोसः राष्ट्रपति पौडेल

Capture-1698110333.JPG

७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि...

प्रधानमन्त्रीद्वारा विजया दशमीको शुभकामना

Pushpa-Kamal-Dahal-1698110166.jpg

७ कार्तिक, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् ।  विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको...

राष्ट्रपतिले पौडेलले ९१ वर्षीया भाउजूको हातबाट टीका लगाउने

Capture-1698109781.JPG

७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको विजयादशमीको टीका ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट लगाउने भएका छन् । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेटको उत्तम साइतमा भाउजू विष्णुमायाको हातबाट टीका, जमरा र आशीर्वाद लिने छन् । यसैगरी राष्ट्रपति पौडेलले भाउजूको हातबाट टीका, जमरा र आशीर्वाद लिएपछि परिवारका...

भन्सार छलीका सामाग्रीसहित ७ जना पक्राउ

Screenshot_20230411_10281-1698067296.jpg

६ कार्तिक, बर्दिया । भन्सार छलीका विभिन्न सामाग्रीसहित प्रहरीले बर्दियामा ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले गुलरिया-७ भन्सार रोडबाट भन्सार छली ल्याउँदै गरेको सामानसहित उनीहरूलाई पक्राउ गरेको हो । चोरी पैठारी गरी भन्सार छलेर ल्याउँदै गरेको फलफूल तथा तरकारी र ओसारपसारमा प्रयोग गरिएका ४ थान मोटरसाइकल, ४...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1698025809.jpg

६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार