१५ कार्तिक, बारा । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका-८, कचोर्वा बस्ने ५५ वर्षीया सैलदेवी साहको बुधबार दिउँसो मृत्यु भएको हो । घरमा लिपपोत गर्ने क्रममा पंखाको तारमा प्रवाह भएको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।...
१५ कार्तिक, हेटौंडा । मकवानपुरबाट बुधबार पहिलोपटक दुईजनाले गैरआवासीय नागरिकता लिएका छन् । मकवानपुरबाट पहिलोपटक नागरिकता लिनेमा संजिता विडारी र श्रीकृष्ण थापा रहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पहिलोपटक बुधबार गैरआवासिय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । उनीहरुलाई मकवानपुरका प्रमुख जिल्ला...
१५ कार्तिक,हेटौंडा । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ।लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली चलाएको हो । लागुऔषध कारोबार हुदैछ भन्ने विशेष सुचनाको आधारमा बुधबार दिउँसो कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका...
१५ कार्तिक, दाङ । दाङमा पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक राजपुर गाउँपालिका-२ बेलाका २४ वर्षीय श्रवणकुमार यादव रहेका छन् । मोटरसाइकलमा सवार स्थानीय २६ वर्षीया सविना यादव घाइते भएकी छन् । उनको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ...
१५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका...
१४ कार्तिक,हेटौंडा। हेटौंडा लेडी जेसिजले भोली बुधबारबाट जेसिज सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्ने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराइएको हो । जेसिज सप्ताह कार्यक्रम अन्तर्गत भोलि बुधबार १५ गतेबाट १८ गतेसम्म विभिन्न कार्यक्रको आयोजना गर्न लागिएको लेडि जेसिज...
१४ कार्तिक,हेटौंडा । काभ्रेमा भएको सडक दुर्घटनामा परेर दुई पुरुषको मृत्यु भएको छ।मंगलबार दिउँसो पनौती नगरपालिका-२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको ट्रक दुर्घटना हुदाँ दुइ पुरुषको मृत्यु भएको काभ्रेका प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन्। मृत्यु हुनेमा चालक...
१४ कार्तिक, काठमाडौं । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुने भएका हुन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिइएको छ । नेशनल...
१४ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
























