१७ कार्तिक, सर्लाही । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । देशभरका ६ महिनादेखि ५९ महिनासम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ए तथा १ बर्षदेखि ५ बर्षसम्मका करिब २४ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य...
१७ कार्तिक, सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कालिन्जोर पुल नजिकै बिग्रिएर रोकिराखेको बीआर ०६ जीडी ३१४१ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश–२–०३–००४प३५५ नम्बरको मोटरसाइकल पछाडिबाट...
१७ कार्तिक, हेटौंडा । स्वतन्त्र युवा समाज हेटौंडा ९ को आयोजनामा यही कात्तिक २० गतेबाट हेटौंडा सांस्कृतिक मनोरञ्जन कार्यक्रम हुने भएको छ । हनुमानगेटमा रहेको औद्योगिक क्षेत्रको फुटबल चौरमा हुने सांस्कृतिक कार्यक्रम २८ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । चाडपर्वको समयमा राष्ट्रिय कलाकारहरुको सांगीतिक...
१७ कार्तिक, हेटौंडा । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च...
१६ कार्तिक,हेटौँडा । बिहिबार सर्वोच्च अदालतले कैद मिनाहा गर्ने निर्णयलाई बदर गरेका योगराज ढकाल (रिगल) पक्राउ परेका छन्।संविधान दिवसका दिन राष्ट्रपतिबाट आम माफि पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गर्ने परमादेश दिएको थियो । पक्राउ गर्न आदेश दिए लगत्तै बाँके प्रहरीले उनलाई अपरान्ह...
१६ कार्तिक,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तथा अफिम खेती फडानी कार्यलाई जारी राखेको छ । यसै क्रममा जिल्लाको राक्सिराङ तथा कैलाश गाउँपालिकाका विभिन्न वडाहरूमा लगाइएको १६० बिगाहा १ कठ्ठामा लगाइएको गाँजा तथा अफिम खेती नष्ट गरेको छ । प्रहरी निरीक्षक सहितको १३७ प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश...
१६ कार्तिक, हेटौंडा । हेटौंडा लेडी जेसीजको जेसीज सप्ताह बुधबारबाट सुरु भएको छ । जेसीज सप्ताहको पहिलो दिन दुइवटा कार्यक्रम भएको छ । हेटौंडा–१ मा रक्तदान कार्यक्रमका बीच जेसीज सप्ताहको सुरुवात गरिएको हो । कार्यक्रम संयोजक सलोनी बटाजुको संयोजकत्व एवम् लेडी जेसीजका अध्यक्ष डिलमाया घर्ती दिलुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।...
१५ कार्तिक,हेटौंडा । हेटौंडामा वेवारिसे पेस्तोल भेटिएको छ । बुधवार हेटौडा-१५ सेल्फी रोडमा ‘मेड इन इंग्ल्याण्ड’ लेखिएको खिया लागेको अवस्थामा पेस्तोल बेबारीसे अवस्थामा फेला पारेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्। फेला परेको पेस्तोलको बारेमा आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


-1698924567.png)




















