Email :- prastakhabar@gmail.com

समाज

देशभर मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1698715490.jpg

१४ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका...

मकवानपुर प्रहरीद्वारा पटका र कपडा बरामद

20201111_135709-166684392-1698661793.jpg

१३ कार्तिक, हेटौंडा । मकवानपुर प्रहरीले चेकजाँचका क्रममा पटका र कपडा बरामद गरेको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौडा-१५ रातोमाटे चेक प्वाईन्टमा गाडीलाई रोकी  चेक जाँच गर्ने क्रममा अवैध पटका र कपडा बरामद गरेको हो । प्रहरीले बिरगंजबाट काठमाण्डौतर्फ जान आउँदै गरेको ना ४ ख ३८९८  नम्बरको तेल ट्यांकरबाट बिभिन्न किसिमका १६ प्याकेट...

गोली प्रहारबाट घाइते स्वर्णकारको मृत्यु

Screenshot_20230604_13533-1698660759.jpg

१३ कार्तिक, बारा । गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ ।  बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । सोमबार दिउँसो सर्राफलाई २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले गोली हानेको...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230109_04405-1698622148.jpg

१३ कार्तिक, काठमाडौं । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

मकवानपुरको भिमफेदीमा भिरबाट लडेर वृद्ध पुरुषको मृत्यु

IMG_0956-1698593182.png

१२ कार्तिक,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर एक वृद्ध पुरुषको ज्यान गएको छ । मकवानपुर भिमफेदी-३ बेसारघारी बस्ने अन्दाजी ७० वर्षका गणेश बहादुर स्याङतानको भिरबाट लडेर मृत्यु भएको जनाइएको छ । स्याङतान घर नजिक रहेको भिरमा घास काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका...

साथीको हत्या आरोपमा धनुषा प्रहरीले दुई जना पक्राउ

Sathi-hatya-1698570682.jpg

१२ कार्तिक, धनुषा । साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरेको हो...

सिमराचोकमा भएको बस दुर्घटनामा एकको मृत्यु.४० घाइते

IMG_2107-1698553563.png

१२ कार्तिक,हेटौंडा । बाराको जीतपुर सिमरा उपमहानगर -२  सिमरा चोकमा बन भोज खाएर आउदै गरेको बस दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने क़रीब ४० जना घाइते भएका छन् । शनिवार राति ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्स बस सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेको घरमा ठोक्किएर दुर्घटना भएको हो ।घाइतेमध्ये अधिकांश वीरगन्जको गहवाका रहेको...

मकवानपुरको लामिटारमा मोटरसाइकल दुर्घटनामा घाइते चालकको मृत्यु

IMG_0730-1698544474.png

१२ कार्तिक,हेटौंडा । कार्तिक ८ गते धरान-चतरा सडकखण्ड अन्तर्गत मकवानपुर वागमति-७ लामिटार भएको मोटरसाइकल दुर्घटनामा घाइते चालकको मृत्यु भएको छ । ८ गते राति झुरझुरेबाट हेटौंडा आउदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किए दुर्घटना भएको थियो। दुर्घटनामा चालक मकवानपुर बागमती-६ ठाडीखोला बस्ने २२ वर्षका...

मोटरसाइकल ठोक्किँदा एक जना चालकको मृत्यु

Screenshot_20230604_13533-1698473291.jpg

११ कार्तिक, झापा । झापाको गौरीगञ्जमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ ।  गौरीगञ्ज गाउँपालिका-५ स्थित पेट्रोल पम्प नजिकै भित्री सडकमा शुक्रबार बेलुका करिब ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २८ प ३०८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार