Email :- prastakhabar@gmail.com

समाज

बागमती नदीले सडक भत्काउदा धरान–चतरा सडकखण्ड एकतर्फी 

363916135_670053041352730-1691480053.jpg

२३ साउन,हेटौँडा । सोमबार रातिबाट परेको अविरल बर्षाका बागमती नदीमा बढेको बहाब कारण धरान–चतरा सडकखण्ड एकतर्फी संचालनमा आएको छ । बागमती गाउँपालिका वडा नम्बर–४ पर्ने सडकखण्डको केही भाग नदीले कटान गरेकोले धरान–चतरा सडकखण्ड एकतर्फी संचालनमा रहेको मकवानपुका डिएसपी टेक  बहादुर कार्कीले बताएका छन् । साना र हलुका सवारी संचालनमा ल्याइएको...

बागमती नदी उर्लिदा मकवानपुरको बागमतीमा ६ घर डुबानमा

raksirang-khola-1691476077.jpg

२३ साउन,हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ मा बागमती नदी बस्तीमा पस्दा ६ घर डुबानमा परेका छन् । सोमबार रातिबाट परेको अविरल बर्षाका बागमती नदीको बहाब बढ्दा बागमती गाउँपालिका वडा नम्बर–४ बागमती नदी बस्तीमा पस्दा पाँच पाण्डपका ६ घर डुबानमा परेको मकवानपुका डिएसपी टेक  बहादुर कार्कीले बताएका छन् । अहिले डुबानमा परेका...

भिमफेदी–भैसे सडकखण्ड पुनः अवरुद्ध, कान्तिलोकपथमा समस्या

364502582_279963944652256-1691469661.jpg

२३ साउन,हेटौँडा । सोमवार रातिदेखी परेको पानीका कारण पहिरो खसेर मंगलबार बिहान मात्र एकतर्फी सचालनमा आएको भिमफेदी–भैसे सडकखण्ड पुनःअवरुद्ध बनेको छ । सोमबार राति भिमफेदी–२ ज्यालटारमा बर्षाको कारण पहिरो खसी बाटो अवरोध भएको थियो । समान्य पहिरो हटाएर एकतर्फी संचालनमा ल्याइएको सडकखण्डमा बिहान ९ बजे पहिरो खसेपछि पुनःअवरुद्ध बनेको...

भिमफेदी–भैसे सडकखण्ड एकतर्फी संचालनमा

file-1691461957.jpg

२३ साउन,हेटौँडा । सोमवार रातिदेखी परेको पानीका कारण पहिरो खसेर अवरुद्ध बनेको भिमफेदी–भैसे सडकखण्ड एकतर्फी संचालनमा आएको छ ।  भिमफेदी–२ ज्यालटारमा बर्षाको कारण पहिरो खसी  अवरुद्ध बनेको बाटो बिहान ७ बजेबाट एकतर्फी संचालनमा आएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन् । पानी परिरहेकोले पहिरो हटाउन समस्या...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1691459437.jpg

२३ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका...

पहिरोले भिमफेदी-भैसे सडकखण्ड र कान्तिलोकपथ अवरुद्ध

IMG_1553-1691453305.png

  २३ साउन,हेटौंडा । सोमवार रातिदेखी परेको पानीका कारण पहिरो खस्दा भिमफेदी-भैसे सडकखण्ड र कान्तिलोकपथ अवरुद्ध बनेको छ ।  भिमफेदी-२ ज्यालटारमा बर्षाको कारण पहिरो खसी बाटो अवरोध भएको मकवानपुर प्रहरीले जनाएको छ । पानी परिरहेकोले पहिरो हटाउन समस्या भएको यद्पी हटाउन समन्वय भइरहेको जनाइएको छ । पहिरोका कारण सोमवार रातिबाट कान्तिलोकपथ...

मकवानपुरको बकैया-११ स्थित कान्तिलोकपथमा ठुलो पहिरो

IMG_1552-1691430400.png

२२ साउन,हेटौंडा । सोमवार पेरको अविरल वर्षा सँगै खसेको पहिरोका कारण हेटौंडा हुदै सोमवार साँझबाट काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध बनेको छ ।  कान्तिलोकपथ अन्तर्गत बकैया -११  लाम्रङमा  पहिरो खसेको छ।सडक माथिबाट चट्टान सहितको पहिरो खसेको कारण सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो खुलाउन अहिलो सडक डिभिजनको डोजर प्रयोग...

मकवानपुरमा डेंगु नियन्त्रणमा प्रशासनको चासो, सरोकारवालासँग छलफल

cdo-office-1691413138.JPG

२२ साउन,हेटौँडा । मकवानपुरमा डेंगुका विरामीको संख्या उकालो लाग्ने थालेसँगै यसको नियन्त्रणमा सरोकारबाला सबै निकायहरुको सक्रियता देखाउन समय आएको जनाइएको छ ।  स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भएको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्लास्तरीय सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रिया...

उच्च अदालत पाटन हेटौंडा इजलासमा दुई वर्ष अघिको एउटा मुद्धा फछर्यौट हुन बाँकी

IMG_3682-1691408565.JPG

सुनिल शिवाकोटी २२ साउन, हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले १८ महिना देखी २ वर्ष नाघेका एउटा मात्र मुद्धा फछर्यौट हुन बाँकी रहेको जनाएको छ । उच्च अदालत पाटन,हेटौंडा इजलासले सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै आर्थिक वर्ष २०७९÷०८० मा १८ महिनादेखी २ वर्ष नाघेका एउटा मात्र मुद्धा फछर्यौट हुन बाँकी रहेको जनाएको हो । पत्रकार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार