Email :- prastakhabar@gmail.com

समाज

आजपनि देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

ffd-1691373452.jpg

२२ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण आजपनि देशभर हल्का देखि मध्यम वर्षाको सम्भावा रहेके छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेकोले आज पनि निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान देशभर सामान्य देखि पूर्ण...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1691373373.jpg

२२ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर  स्थान  भन्दा  उत्तरतिर (नेपाल नजिक) अवस्थित  रहेको  छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम...

ट्वाङ्ग्रामा रोटर्याक्टको वृक्षरोपण 

2-1691372047.jpg

२२ साउन, हेटौंडा । रोटर्याक्ट क्लव अफ मकवानपुरले मनहरी गाउँपालिका ४ ट्वाङ्ग्रामा वृक्षरोपण गरेको छ । शनिबार बिहान पदस्थापन कार्यक्रम अघि वृक्षरोपण गरिएको हो ।  मनहरी गाउँपालिका ४ मा रहेको नरिवलको खेती भएको स्थानमा आँप, कटहर, लिची लगायतको फलफूलको बिरुवा रोपिएको हो । मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता...

रोट्रयाक्ट मकवानपुरमा कटुवाल पदस्थापित

sf-1691371444.JPG

२२ साउन, हेटौंडा । रोट्रयाक्ट क्लव अफ मकवानपुरमा राजन कटुवाल पदस्थापित भएका छन । शनिबार भएको क्लवको आठौं पदस्थापन कार्यक्रमका बीच निवर्तमान अध्यक्ष प्रदीपकुमार राईले कटुवाललाई अध्यक्षको माला हस्तान्तरण गरेका हुन । अध्यक्ष कटुवालले उपाध्यक्षमा सृजना लामिछाने, सचिवमा मन्जिता मैनाली, कोषाध्यक्षमा एलिसा न्यौपाने लगायतलाई मनोनित गरेका...

अवरुद्ध त्रिभुवन राजपथ संचालनमा 

364464781_152526181160973-1691300875.jpg

२१ साउन,हेटौँडा । पहिरोका कारण अवरुद्ध बनेको त्रिभुवन राजपथ संचालनमा आएको छ । आइतबार बिहान त्रिभुवन राजपथ अन्र्तगत भीमफेदी गाउँपालिका वडा नम्बर ९ लामिडाँडामा ढुङ्गा सहित पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । पहिरो हटाएसँगै  राजपथ संचालनमा आएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।   ...

काठमाडौंको तारकेश्वरमा पहिरोमा परेर बाबु छोरीको मृत्यु

pahiro-1691295868.jpg

२१ साउन,हेटौँडा । काठमाडौंको तारकेश्वरमा पहिरोमा परेको २ जनाको ज्यान गएको छ । शनिबार राति परेको पानीले तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।  पहिरोमा तामाङको घर पुरिँदा भाडामा बस्ने नुवाकोटको सामरी घर भएका ४१ वर्षीय गणेश तामाङ र उनकी...

मकवानपुर स्थित माण्डु हाईडोपावरको ड्याममा शव भेटियो 

mandu-1691294961.jpg

२१ साउन,हेटौँडा । मकवानपुरको भिमफेदी–८ मा रहेको माण्डु हाईडोपावरको ड्याममा  शव भेटिएको छ । आइतबार बिहान भिमफेदी–८ माण्डु स्थित बागमती खोलामा रहेको  माण्डु हाईडोपावरको पानि जम्मा गरी फोहोर छुट्ट्याउने ठाउँमा एउटा शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । शनाखन हुन नसकेको मगंलियन अनुहारकी १६÷१७ बर्षको  जस्तो देखिने किशोरीको...

देशभर सामान्यदेखि पूर्ण बदली रहने

Screenshot_20230323_08415-1691282051.jpg

२१ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर  स्थान  भन्दा  उत्तरतिर  अवस्थित  रहेको  छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै...

ढुंगाले लागेर एक बालकको मृत्यु

banner__1653817073-1691226796.jpg

२० साउन, बैतडी । बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।  सिगास गाउँपालिका-४ रक्सौनका दिपकबहादुर बिकका ९ वर्षीय छोरा रेशम विकको सडक माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । देउलेक-कान्धार सडकअन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ढुंगा लागेर सिगास...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार