Email :- prastakhabar@gmail.com

समाज

शान्ति सुरक्षाका लागि र पत्रकारलाई सूचना दिने कुरामा ‘नो कम्प्रोमाइज’:एसपी रिजाल

358756626_128552126543401-1690887876.jpg

१६ साउन,हेटौँडा । मकवानपुरमा भर्खरै सरुवा भई जिल्ला प्रहरी प्रमुखको कमाण्ड समाल्न मकवानपुर आएका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले पत्रकारलाई दिन मिल्ने सूचना दिने कुरामा कहिलै कम्प्रोमाइज नगरिने बताएका छन् । मंगलबार मकवानपुरका जिल्ला प्रहरी कार्यालयमा  सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रमको आयोजना गर्दै मकवानपुर जिल्लाको...

बाराको जितपुरसिमरामा  हतकडी सहित स्थानीयले भगाए अभियुक्तलाई

police-1690883915.jpg

१६ साउन,निजगढ । बारामा प्रहरीले पक्राउ गरेको एकजना अभियुक्तलाई हतकडी सहित स्थानीयले  भगाएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगिया बस्तीका बासिन्दाले भरुवा बन्दूक सहित पक्राउ परेका ३५ वर्षीय सागर लामालाई स्थानीयले घेरा हालि प्रहरी माथि आक्रमण गरि भगाएका हुन् ।  जितपुरसिमरा–१६ टाँगिया बस्तीमा हातहतियार र...

भारतबाट बढेर  आयो इन्धनको मूल्य

IMG_1116-1690884138.png

१६ साउन,हेटौँडा । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ भने खाना पकाउन ग्यासको मूल्य घटेर आएको छ ।  भारतीय आयल निगम (आइओसी) ले मंगलबार पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर साढे आठ रूपैयाँ र डिजेलमा सात रूपैयाँ बढेर आएको छ। ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँ घटेको हो । त्यसैगरी मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र...

हाम्रो घरका बालिबालिकालाई रोटरीले खुवायो खीर

dff-1690852464.jpg

१६ साउन, हेटौंडा । रोटरी क्लब अफ मकवानपुरले असहाय बालबालिकाको उद्दार एवम् पालनपोषण गर्दै आएको संस्था हाम्रो घरका बालबालिकालाई खीर खुवाएको छ ।  साउन १५ को सन्दर्भमा सोमबार एक कार्यक्रमकाबीच ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरद्वारा सञ्चालित हाम्रो घरका बालबालिकालाई खीर खुवाएको हो । संस्थामा हाल २४ जना बालबालिका रहेका छन्...

बालिकाको बलात्कारपछि हत्या गरेका राई २० वर्षपछि पक्राउ

fdaa-1690852214.JPG

१६ साउन, हेटौंडा । पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या गरी फरार रहेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारका सोमबहादुर राई २० वर्षपछि पक्राउ परेका छन् ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार ललितपुरको गोदावरीबाट पक्राउ गरेको जानकारी दिइएको छ । पक्राउ परेका राईलाई...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1690851343.jpg

१६ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य, बदली रही  कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ...

थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1690768036.jpg

१५ साउन, हेटौँडा । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल देशभर आन्शिक देखि सामान्य बदली रही  गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर सामान्य बदली  रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र...

डेंगु नियन्त्रणका लागि चार ‘भेट्रो निरीक्षक’ राख्दै हेटौंडा 

Hetauda-1-1690766378.jpg

१५ साउन, हेटौंडा । डेंगु रोगको नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले चार जना भेट्रो निरीक्षक नियुक्त गर्ने भएको छ । उपमहानगर क्षेत्रमा डेंगुको संक्रमण कम गर्नका लागि उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षकले डेंगुको सम्भाबित बास स्थानको खोजि गर्ने र नष्ट गर्ने काममा परीचालन हुने बताइएको छ ।  आइतबार उपमहानगरका प्रमुख...

आज साउन १५, खिर खाने दिन

fda-1690766101.jpg

१५ साउन, हेटौंडा । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।  साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार