Email :- prastakhabar@gmail.com

समाज

हुम्लाको एक गाउँपालिकाको तीन वडा पहिरोको जोखिममा

humla-1690613490.jpg

१३ साउन,सुर्खेत । हुम्लाको एक गाउँपालिकाको तीन वटा वडा पहिरोको जोखिममा परेको छ ।  जिल्लको सर्केगाड गाउँपालिका अन्तर्गत पर्ने वडा नम्बर २ को रिप,  वडा नम्बर ६ को जिउँसी र वडा नम्बर ८ को एउटा गाउँ पहिरोले घेरिएको हो ।  शुक्रबार राति देखि परेको अविरल वर्षाका कारण खोलामा बढेको बाढी र पहिरोले तीन वटा वडा घेरिएको हो । नालाहरू बढेर गाउँ पसेका...

महाकाली नदीले सतर्कता तह नाघ्यो

mahakali-1690612420.jpg

१३ साउन,टिकापुर । महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ । शनिबार बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रले जनाएको छ ।  जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ। महाकालीमा आज दिनभर जसलसतह सतर्कता तहमै...

मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1690594582.jpg

१३ साउन, हेटौंडा । हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी,  बागमती र मधेश प्रदेशका पश्चिमी भ-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य...

चित्लाङ जाँदै गरेको भ्यान दुर्घटना अपडेटः२को मृत्यु

IMG_0682-1690539135.png

१२  साउन,हेटौंडा । शुक्रवार दिउसो मकवानपुरको चित्लाङ जाँदै गरेको भ्यान दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ। थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान चन्द्रगरी नगरपालिका पानीघाट नजिक भिरमा खसेको थियो।  दुर्घटनामा मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ...

मकवानपुरको चित्लाङ जाँदै गरेको भ्यान भिरबाट खस्यो

IMG_0728-1690534874.png

१२ साउन, हेटौंडा । मकवानपुरको चित्लाङ  जाँदै गरेको मारुति सुज़ुकी भ्यान भिरबाट खसेर दुर्घटना भएको छ।  थानकोटबाट चित्लाङ जाँदै गरेको  भ्यान पानीघाटनजिक भीरबाट खसेको र एकजना गम्भीर घाइते भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। भ्यान भिरबाट तल खसेर भिरमा अडकेको र अड्केको अवस्थामा...

हेटौंडा उपमहानगरले दियो रगत तत्व निर्माण गर्ने मेसिन

IMG_20230728_144513-1690534835.jpg

१२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले रक्त सञ्चार केन्द्र हेटौंडालाई रक्त तत्व निर्माण गर्ने मेसिन हस्तान्तरण गरेको छ । रगत बर्गिकरणका लागि आवश्यक पर्ने १५ लाख रुपियाँ बराबरको मेसिनरी सामग्री शुक्रबार हस्तान्तरण गरिएको हो । नेपाल रेडक्रस सोसाईटि मकवानपुरका सभापती लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रक्त बर्गिकरण...

प्याव्सन मकवानपुरद्वारा १७१ विद्यार्थी सम्मानित 

ffd-1690507604.png

१२ साउन, हेटौंडा । २०७९ सालको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल मकवानपुरका संस्थागत विद्यालयका १७१ जना विद्यार्थीलाई प्याव्सन मकवानपुरलेसम्मानपत्र प्रदान गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच २०७९ सालको परीक्षामा ३ दशमलव ६० वा सो भन्दा बढी जिपिए ल्याएका मकवानपुरका २७ संस्थागत विद्यालयका १७१ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1690506773.jpg

१२ साउन, हेटौंडा । हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी र  बागमती प्रदेशका थोरै स्थानहरूका साथै  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा...

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

Screenshot_20230606_10045-1690451721.jpg

११ साउन, पाँचथर । पाँचथरको फिदिममा मंगलबार भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएसंगै मृतकको संख्या तीन पुगेको हो । दुर्घटनामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार