१५ असार, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जले भोली असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो...
१४ असार, हेटौंडा । मकवानपुको मनहरी गाउँपालिकाले मकवानपुरे सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार बिहान मनहरी गाउँपालिकाको केन्द्र रजैयामा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।मनहरी गाउँपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना...
१४ असार, भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । बिहिबार दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुलमा सुख्खा पहिरो जादा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध...
१४ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बिहिबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै...
१४ असार, हेटौंडा । रोटरी क्लव अफ मकवानपुरले हेटौंडा अस्पताललाई साढे ८८ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग गरेको छ । अस्पतालको सेवा प्रवाहमा थप सहयोग पु¥याउने उद्देश्यसहित रोटरीले विभिन्न आवश्यक सामग्री सहयोग गरेको हो । ८८ लाख ६० हजार ४७२ रुपैयाँको सामग्री बुधबार एक कार्यक्रमकाबीच अस्पताललाई हस्तान्तरण गरिएको हो । मुटु...
१४ असार, हेटौंडा । विद्युत सम्बन्धि सर्वसाधारणको गुनासो सुन्नका लागि नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले कल सेन्टर सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमकाबीच डिभिजन प्रमुख दिपेन्द्रराज द्विवेदीले कल सेन्टरको उद्घाटन गरेका हुन् । विद्युत सम्बन्धि गुनासोका लागि ११५० डायल गरी ८ थिच्नुपर्ने हुन्छ...
१४ असार, हेटौंडा । राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश अध्यक्ष अस्विन लम्सालले सामाजिक विकास मन्त्रालयले ल्याएको अधिकांश कार्यक्रमले अपांगता भएकाहरुको उत्थान हुन नसक्ने बताएका छन् । बुधबार हेटौंडामा भएको अपांगता भएका व्यक्तिहरुको सवाल कार्यान्वयनमा देखिएको समस्या, चुनौती र समाधानको उपाय सम्बन्धि पत्रकारहरुसँग अन्तरकृयामा...
१३ असार , हेटौंडा । मकवानपुरको मनहरीमा एक वृद्ध महिला मृत अवस्थामा फेला परेका छिन्। मनहरी–६, लच्का कत्लेखोलास्थित एक वृद्धा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।मृत अवस्थामा फेला परेका व्यक्ति भारतको मोतिहारी घर भएका ७० वर्षीया किस कुमारी रहेको जनाइएको छ । उनी सोही स्थानमा डेरा गरी बस्ने गरेको र सुतेकै स्थानमा बुधवार...
१३ असार , फिदिम । मंगलबार राति परेको अविरल बर्षाका कारण मेची राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा केही दिनको बाढीले पुल बगाएपछि मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि राजमार्ग पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको र...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...







-nepal-1793665142.jpg)















