Email :- prastakhabar@gmail.com

समाज

अवरुद्ध कान्तिलोकपथ संचालनमा 

355750105_834021008357736-1688134261.jpg

१५ असार, हेटौंडा ।  पहिरो जाँदा अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ । बिहीबार राति देखीको अविरल बर्षाका कारण शुक्रवार बिहान कान्तिलोपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका अन्तर्गत बगुवा पुल नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।  पहिरो पन्छाएसँगै शुक्रवार अपरान्हबाट सडकखण्ड दुईतर्फी नै संचालनमा आएको मकवानपुर प्रहरीले...

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा

IMG_1209-1688130952.png

१५ असार, हेटौंडा । पहिरो खस्दा बिहीबार मध्याह्नबाट अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडक २८ घण्टापछि सञ्चालनमा आएको छ। सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन किलोमा हिजो दिउँसो १ बजेबाट पहिरो खस्दा  अवरूद्ध भएको थियो।अवरूद्ध सडक खण्ड अपराह्न ४ बजेबाट दुई तर्फी संचालनमा आएको चितवन प्रहरीले जनाएको छ ।  शुक्रवार बिहान सडक...

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

6f6db076dc04e27bb6b26f0fa-1688128109.jpg

१५ असार, काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । रौनियारलाई बानेश्वरबाट पक्राउ गरेको हो ।  पूर्वसांसद रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाडौँमा पत्राचार गरेको थियो । बाँकेमा दर्ता भएको ठगी मुद्धामा उनलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल...

६ नं. वडा कार्यालयद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग

ddd-1688116130.jpg

१५,असार, हेटौडा । हेटौडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयद्वारा यहाँको एक विद्यालयलाई प्रोजेक्टर सहयोग गरेको छ ।  हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालय, चौघडालाई ४ थान प्रोजेक्टर सहयोग गरेको हो । वडा कार्यालयको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रोजेक्टर सहयोग गरिएको वडा कार्यालयले जनाएको छ...

हेटौंडामा बस दुर्घटना हुँदा ३७ घाइते

IMG_20230630_140359-1688113165.jpg

१५ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट जनकपुरका लागि छुटेको ना ६ ख ९८०४ नम्बरको बस आफै अनियंत्रित भै सडकबाट करिब एकसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख एसपी...

कान्तिलोकपथ अवरुद्ध

१५ असार, हेटौंडा ।  पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको छ । बिहीबार राति देखीको अविरल र्बषाका पहिरो दादा हेटौंडा गुदा काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोपथ सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।  कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउपालिका अन्तर्गत बगुवा पुल नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।वर्षा भइरहेको पहिरो...

धानको परनिर्भरता हटाउन उत्पादन बढाउनुपर्छः प्रदेश प्रमुख शर्मा 

Pradesh-Pramukh-Sharma-1688089791.jpg

१५ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय अर्थतन्त्रमा धानको अत्यन्त महत्वपूर्ण योदान रहँदै आएको बताएका छन् । विहीबार आज मनाइँदै गरिएको २० औं राष्ट्रिय धान दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले कृषिका लागि प्रशस्त सम्भावना भएको देश नेपालमा धानलाई मुख्य खाद्य बालीका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1688088009.jpg

१५ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली  रही गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी...

आज असार १५, राष्ट्रिय धान दिवस मनाईदै

Dhan-Diwas-1688086242.jpg

१५ असार, हेटौंडा । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ ।  कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार